Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • स्वास्थ्य
  • फ्रान्सबाट आएकी एक युवतीमा कोभिड–१९ पोजेटिभ

फ्रान्सबाट आएकी एक युवतीमा कोभिड–१९ पोजेटिभ

alt
  • चैत १०, २०७६
  • ब्लाष्ट खबर

काठमाडौँ / फ्रान्सबाट कतार हुँदै मंगलबार नेपाल आएकी एक युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।

उनलाई अहिले अस्पतालको आइसोलेशनमा राखिएको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
चैत ४ गते कतारको दोहा हुँदै नेपाल आएकी थिइन् । त्यसबेला उनलाइ कोरोनाको कुनै लक्षण नदेखिए पनि होम क्वारेन्टाइनमा बसेकी थिइन् ।

हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको पत्रकार सम्मेलनमा जनाइएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले धैर्य नगुमाउन र सावधानी अपनाउन सबैलाई अपिल गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यो पनि - कोरोना भाइरस त्रासः जेलबाट कैदी भाग्न खोजे पछि हिंसा, २३ जनाको मृत्यु
सम्बन्धित समाचार
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

भद्रपुर । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय, काँकरभ ...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज दोहोरो अङ्कल ...

प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त

विजयपुर । प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिम ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
साउन ६, २०८३
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
साउन ६, २०८३
प्रा.डा. भीमप्रसाद खतिवडा नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति नियुक्त
साउन ६, २०८३
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति
साउन ६, २०८३
लागूऔषधसहित विभिन्न स्थानबाट १७ जना पक्राउ
साउन ६, २०८३
आकर्षक वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ
साउन ६, २०८३
विराटनगरमा कार्गो रेलः औद्योगिक पुनर्जागरणको अपेक्षा
साउन ६, २०८३
शुल्क वृद्धिको विरोधले खुल्यो शिक्षकहरूको कर्तुत
साउन ६, २०८३
कार्गो रेलः पूर्वी अर्थतन्त्रको नयाँ सम्भावना
साउन ६, २०८३
आजको राशिफलः २०८३ साल साउन ६ गते बुधबार
साउन ६, २०८३
नम्बर दिने बाहानामा छात्रामाथि दुव्र्यवहार
साउन ५, २०८३
धरानका १६ फार्मेसी सिल, सञ्चालकलाई उपस्थित हुन निर्देशन
साउन ५, २०८३
अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी
साउन ५, २०८३
हुथी धम्कीपछि इरानद्वारा अमेरिकी सैन्य केन्द्रमा आक्रमण तीव्र
साउन ५, २०८३
निराश रोहिङ्ग्याको समुद्री पलायन

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क