ब्लाष्टखबर । शुक्रबार नेपाली बजारमा सुनकाे मुल्यमा ६ सयले घटेकाे छ । बिहीबार तोलामा ८६ हजार ८ सयले काेराेबार भएकाे छापावाल सुन शुक्रबारका लागी ८६ हजार २ सय कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।