ब्लाष्टखबर । साताकाे पहिलाे दिन आइतबार नेपाली बजारमा पहेलाे धातु सुनको मुल्य बढेको छ, भने चाँदीको मुल्य स्थिर रहेको छ ।

शुक्रबार ६ हजार २ सयमा कारोबार भएको छापावाला आज तोलामा ४ सयले बढेर ८६ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

संघका अनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार १५० रहेको छ ।

त्यसैगरी, आज चाँदी भने आज स्थिर रहदै प्रतितोला १२ सय ७० मै कारोबार भइरहेको महासंघले जनाएको छ ।