ब्लाटखबर। मंगलबार नेपाली बजारमा  सुनको मूल्य स्थिर रहेको छ ।

सोमबार तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

मंगलबार तेजावी सुन तोलामा ८६ हजार १५० रुपैयाँमा कारोबार हुने भएकाे छ ।

साेमबारकाे तुलनामा चाँदीकाे मूल्य भने ५ ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलामा १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । भने मंगलबार ५ बढेर तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको हो ।