विजयपुर / धरानका धरानका बैंक तथा बित्तिय संस्था खुल्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको लकडाउनको पालना गर्दै खोल्ने निर्णय गरेको हो ।

नेपाल सरकारले तोकको स्वास्थ्य  न्युनतम मापदण्ड पुरा गरि बैंक तथा वित्तिय संस्था हप्तामा ३ दिन खुल्ने भएका हुन् ।

बैंक तथा वित्तिय संस्थाहरु दिनको २ बजेसम्म खोल्न पाउने धरान उपमहानगरपालिकाले सूचना प्रकाशित गरेको छ ।

२ बजेसम्म सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा लिन सक्नेछन् । कुन बैंक कहिले खोल्ने भन्ने चाँही बैंक आफैले निर्णय गर्न सक्नेछन् ।