नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट ओली भारी मतले निर्वाचित भएका हुन् । उनले खसेको २ हजार ९६ मतमध्ये ९० प्रतिशत मत कटाएका छन् । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।
दाेस्राे पटक एमाले अध्यक्षमा ओली निर्वाचित
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































