Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • बारुदी सुरुङमा छ जना मारिए

बारुदी सुरुङमा छ जना मारिए

alt
  • असोज २, २०८०
  • ब्लाष्ट खबर

नागोर्नो–काराबाख क्षेत्रमा बारुदी सुरुङमा छ जना मारिएका छन् । अजरबैजानले मङ्गलबार नागोर्नो–काराबाखबाट छुट्टिएको क्षेत्रमा भएका दुई छुट्टाछुट्टै सुरुङ विस्फोटमा चार प्रहरी अधिकारी र दुई नागरिकको मृत्यु भएको बताएको छ ।

आर्मेनियासँगको तनाव बढ्दै गएका बेला यस्ता आततायी गतिविधि विध्वंसमा संलग्न समूहले गराएका प्रहरीले बताएको छ । सुरक्षा निकायहरूका अनुसार खोड्झाभेन्स्की जिल्लामा मङ्गलबार बिहान सबेरै दुईजनाको मृत्यु भएको तथा अतिवादी समूह आर्मेनियाली सशस्त्र बलले निर्माणाधीन सुरुङ मार्गमा राखेको विष्फोटक पदार्थमा प्रहरीको गाडीले कुल्चिदा चार जना प्रहरी अधिकारीको घटनास्थलमा ज्यान गएको हो ।

आर्मेनियाली सशस्त्र बललाई अजरबैजानले आतङ्कवादी समूह मानेको छ । आर्मेनिया र अजरबैजान तत्कालीन सोभियत सङ्घबाट टुक्रिएपटि बेग्लाबेग्लै देशका रुपमा अस्तित्वमा आएका हुन् ।

यो पनि - नमूना विद्यालय पब्लिक हाइस्कुलको बिजोगः पाँच विद्यालयले उछिन्दा नतिजा २२.१४ प्रतिशतमात्रै यो पनि - निरन्तर यात्रामा राष्ट्रिय दैनिक पत्रिका ब्लाष्ट टाइम्स यो पनि - आज राष्ट्रिय शिक्षा दिवस यो पनि - पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना यो पनि - विधिपूर्वक समापन गरियो तीज यो पनि - सर्वोच्च कमान्डर गणेशमान सिंहको २६औँ स्मृति दिवस मनाइँदै यो पनि - उदयपुरका पहाडी ग्रामीण सडक पुनःमर्मत थालियो यो पनि - नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण यो पनि - 'बैंक तथा वित्तीय संस्थाले २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्न आवश्यक' यो पनि - भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित
सम्बन्धित समाचार
कोशी ब्यारेजमा डल्फिन देखिएको भन्ने रुटिन अफ नेपाल बन्दको तस्बिर एआई निर्मित

कोशी नदीस्थित ब्यारेजमा एक महिनाअगाडि डल्फिन देखिएको भन्दै फेसबुकमा तस्बिरह ...

भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई दुई वर्ष जेल

धरान । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री एवम् नेपाली काङ्ग्र ...

स्वास्थ्य मन्त्रीको तजबिजमा बाँडियो हृदय केन्द्रका भेन्टिलेटर

विराटनगर । कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूले मन्त्रीस्तरीय ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
कोशी ब्यारेजमा डल्फिन देखिएको भन्ने रुटिन अफ नेपाल बन्दको तस्बिर एआई निर्मित
असार ३१, २०८३
भुटानी शरणार्थी प्रकरणः बालकृष्ण खाणलाई दुई वर्ष जेल
असार ३१, २०८३
स्वास्थ्य मन्त्रीको तजबिजमा बाँडियो हृदय केन्द्रका भेन्टिलेटर
असार ३१, २०८३
सुकुम्वासी समस्या, महँगी नियन्त्रणलगायतका विषयमा सरकारको ध्यानाकर्षण
असार ३१, २०८३
प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा विभिन्न प्रतिवेदन पेस हुने
असार ३१, २०८३
अमेरिकी आक्रमण नरोकेसम्म हर्मुज नखुल्ने इरानको चेतावनी
असार ३१, २०८३
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
असार ३१, २०८३
सर्वोच्चद्वारा सरकारी विज्ञापन निजी सञ्चारमाध्यमलाई रोक्ने निर्णय खारेज
असार ३०, २०८३
४४ जिल्लामा आकस्मिक बाढीको जोखिम
असार ३०, २०८३
जरिवानाको २५ प्रतिशत ट्राफिक प्रहरीलाई भत्ता दिने हल्ला निराधार: नेपाल प्रहरी
असार ३०, २०८३
कोशीमा १४ प्रकारका घातक रोगविरुद्ध निःशुल्क खोपको व्यवस्था
असार ३०, २०८३
आजको मौसमः अधिकांश स्थानमा वर्षा
असार ३०, २०८३
बस्ती जोगाउन तटबन्ध निर्माण
असार ३०, २०८३
धरान विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना: दुई कर्मचारीको मृत्यु, एक घाइते
असार ३०, २०८३
बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने

कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०

Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क