सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
अन्तर्राष्ट्रिय / प्रवास
Showing १११-१२० of ३,४९४ items.
युरोपमा चर्किँदो गर्मी र डढेलोको जोखिम, हजारौंको मृत्यु

ब्रसेल्स । युरोपका विभिन्न मुलुकमा अत्यधिक गर्मी, सुख्खा मौसम र तीव्र हावाका कारण डढेलोको जोखिम बढेको छ। फ्रान्स र स्पेनसहितक ...

गाजामा इजरायलले बढायो सुरक्षा अवरोध, थप परिवार विस्थापित

गाजा। इजरायलले गाजाको ‘येलो लाइन’ आसपास माटोका अग्ला अवरोध र सैन्य संरचना विस्तार गरेपछि प्यालेस्टिनी परिवारहरू थप विस्थापित ...

इरानमाथि अमेरिकाको पुनः भारी प्रहार, मध्यपूर्वमा तनाव चर्कियो

वाशिङ्टन ।अमेरिकी सेनाले इरानमाथि पुनः ‘भारी’ हवाई प्रहार गरेको जनाएको छ। इरानले जोर्डनस्थित अमेरिकी सैन्य आधार र होर्मुज जलड ...

इरान–अमेरिका तनाव फेरि चर्कियो, दुवै पक्षबाट सैन्य कारबाही

अमेरिका । इरान र अमेरिकाबीच केही दिनदेखि देखिएको सैन्य तनावको विराम फेरि टुटेको छ। अमेरिकी सेनाका अनुसार इरानले मध्यपूर्वस्थि ...

विश्वका शीर्ष १० मधुमेह विज्ञहरूको समितिमा डा. अजय यादव चयन

विजयपुर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका मधुमेह रोग विशेषज्ञ डा. अजय यादव अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आ ...

एप्पलविरुद्ध ईयूको कडा कदम, जरिवाना उल्ट्याउन अदालतको ढोका ढकढकायो

ब्रसेल्स । अमेरिकी प्रविधि कम्पनी एप्पलले युरोपेली आयोगले लगाएको आर्थिक जरिवाना विरुद्ध कानुनी चुनौती दिएको छ। कम्पनीले युरोप ...

बेबी पाउडर क्यान्सर मुद्दामा जेएन्डजे ५.५ अर्ब डलर तिर्न सहमत

न्युयोर्क । अमेरिकी स्वास्थ्य सेवा कम्पनी जोन्सन एन्ड जोन्सन (जेएन्डजे) ले आफ्नो टाल्कयुक्त बेबी पाउडर तथा अन्य टाल्कजन्य उत् ...

मध्यपूर्व र युक्रेन युद्धबारे ट्रम्पको नेतान्याहु–जेलेन्स्कीसँग भेट

वाशङ्टिन । अमेरकिी राष्ट्रपत िडोनाल्ड ट्रम्पले यसै साता वाशङ्टिनमा इजरायलका प्रधानमन्त्री बेन्जामनि नेतान्याहु र युक्रेनका रा ...

फ्रान्स र स्पेनमा डढेलोको कहर, लाखौं प्रभावित हुने जोखिम बढ्दै

युरोपका फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलो नियन्त्रणबाहिर जाँदा दुवै देशमा उच्च सतर्कता अपनाइएको छ। अत्यधिक गर्मी, लामो खडे ...

भारतका शिक्षामन्त्रीको राजीनामापछि ‘ककरोच जनता पार्टी’को आन्दोलन स्थगित

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएपछि ‘ककरोच जनता पार्टी’ (केजेपी) नामक युवा आन्दोलनले पाँच सातादेखि ...