सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
फाेटाे फिचर
Showing १-१० of २२२ items.
सप्तकोशी नदी र चतरा बजार क्षेत्र

उदयपुरको बेलका नगरपालिका ८, बोप्ताङस्थित पाराग्लाइडिङ स्थलबाट देखिएको बेलका, सप्तकोशी नदी र पारिपट्टि सुनसरीको चतरा बजार क्षे ...

दन्तकाली मन्दिरमा दर्शनार्थीको भिड

धरान उपमहानगरपालिकाका दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर र पिण्डेश्वर मन्दिरमा दर्शनार्थीको भीड।  ...

इलामको कन्याममा पर्यटक

इलामको पर्यटकीय गन्तव्य कन्याममा नयाँ वर्षको दिन पर्यटकको भीड । तस्बिरः रासस ...

घोडाबाट दुग्ध ढुवानी गरिँदै

इलामको सन्दकपुर गाउँपालिका–३ देउरालीमा किसानले सङ्कलन गरेको दुधलाई डेरीसम्म ढुवानी गरिँदै। उच्च लेकाली भेगमा सडक संरचनाका कार ...

हावाहुरीका कारण मकैबालीमा क्षति

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित मकैबालीमा दुई दिन अघिको हावाहुरी तथा असिनाले पुर्‍याएको क्षति। डेढ लाख रुपियाँ लगानी गरेर द ...

इलामको सन्दकपुरमा हिमपात

इलामको सन्दकपुरमा परेको हिउँ। तस्बिरः रासस ...

सप्तकोशी नदीमा जोखिमपूर्ण चेफाको यात्रा

सुनसरीको वराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बाँसको चेफामा बसेर पानीको बहावसँगसँगै यात्रा गरिरहेका किसान। भोजपुर, उद ...

मुन्धुम पदमार्ग क्षेत्रमा फुलेको लालीगुराँस

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–४ स्थित हात्तीखर्क क्षेत्रको जङ्गलमा फुलेको लालीगुराँस। यो क्षेत्र मुन्धुम पदमार्ग अन्तर्गत प ...

चियापत्ती टिप्दै किसान

इलाम नगरपालिका १ नेपालटारस्थित चिया बगानमा हरियो चियापत्ती टिप्दै किसान । इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाई सुरु भएको ...

चैते धान रोपाइँ

भोजपुरको हतुवागढी गाउँपालिका–२ स्थित कावाखोला दोभानमा चैते धान रोप्न बीउ काढ्दै स्थानीय किसान। अहिले किसानहरू चैते धान रोपाइँ ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय