प्रविधि
Showing ७१-८० of १,१९४ items.
‘नाष्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छ’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट०ले विश्वविद्यालयहरूस ...

उपकरण जडान कार्य तीव्र

उत्तरी रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको विद्युत्गृहमा उपकरण जडान कार्य तीव्ररूपमा अगाडि बढाइएको छ ।आयोजनाका अधिकांश सं ...

मेलम्चीका दुई वडामा १०४ गलैँचा बुन्ने बालश्रमिक

मेलम्ची नगरपालिका वडा नं ७ र ८ मा १०४ गलैँचा बुन्ने बालमजदुर भेटिएका छन् । यसमा १०० बालिका र चार बालक रहेका छन् । महिला आत्मन ...

डिशहोमको अफर, ८९९ मा १०० एमबिपिएसको इन्टरनेट

छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिसहोमले सस्तो मुल्यमा उच्चगतिको इन्टरनेट प्रदान गर्दै आइरहेको छ । यसैक ...

मन्त्री कार्कीद्वारा गुणस्तरीय सेवा प्रवाह गर्न टेलिकमलाई निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनमुखी, सरल, सर्वसुलभ र गुणस्तरीय सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई ...

वैदेशिक रोजगारीसम्बन्धी गुनासो छ रु ११४१ मा गर्नुहोस् फोन

के तपाई वैदेशिक रोजगारीमा हुनुहुन्छ रु वा जाँने तयारीमा हुनुहुन्छ ? कुनै समस्यामा पर्नुभएको छ । सम्बन्धित निकायले तपाईको गुना ...

क्यान इन्फोटेक मेला

कम्प्युटर एशोसिएसन अफ नेपालले  क्यान इन्फोटेकको २७औँ संस्करण आगामी माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आय ...

दुर्गममा नमस्तेको फोरजी सेवा

सङ्खुवासभा । सञ्चार सुविधाका कारण नागरिकहरूले राज्यको तर्फबाट पाउने सेवा प्रवाह मात्रै हैन अन्य दैनिकीमा पनि सुधार हुने ...

गुणस्तरीय ‘ई–कमर्श’ सेवाको आवश्यकता

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सुरक्षित र सहज सेवा प्रवाहका लागि उच्चस्तरीय सूचना प्रविध ...

गरेनन् पोल भाडा सम्झौताः बढेको मूल्य फिर्ता लिन सेवाप्रदायक कम्पनीको माँग

नेपाल विद्युत् प्राधिकरणले कुनै पनि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल भाडा सम्झौता नगरेको जनाएको छ ।  तोकिएको समय कात्त ...