सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing १७,९३१-१७,९४० of २७,११० items.
सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने

औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति ...

निषेधाज्ञा अवधिमा महिला हिंसाका घटना, ४५ प्रतिशत घटना घरभित्रै

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लागु गरिएको निषेधाज्ञाको एक महिना अवधिमा २०० महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंस ...

सुनसरीमा जेठ ३१ सम्म थपियो निषेधाज्ञा

इनरुवा / सुनसरीमा जेठ ३१ गते सम्म निषेधाज्ञा थप भएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले निषेधाज्ञा थप ...

युवा संघको संयोजनमा वराहक्षेत्रका विपन्नलाई राहत

वराहक्षेत्र नगरपालिका २ नम्बर वडाका युवाहरुले अति विपन्न तीस घरपरिवारलाई खाद्यान्न तथा राहत सामग्री वितरण गरेका छन् । को ...

कृषि कर्म: पाल्पाका युवाको रोजाइ

पाल्पामा कोरोनाको सङ्क्रमण बढेको समयमा पनि युवा कृषि कर्ममै व्यस्त छन् । खेतबारीमै काम गर्दा उत्पादन लिन र कोरोनाको जोखिमसमेत ...

कोरोना परीक्षण गर्न नमानेका दुईको मृत्यु

कोरोनाको परीक्षण गर्न अस्वीकार गरेका दुई पुरुषको मृत्यु भएको छ । एन्टिजेन परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली गाउँमै गएको सम ...

इटहरीमा वडास्तरमा पुगेर कोरोनाको नमुना संकलन

धरान । सुनसरीको इटहरी उपमहानगरले वडास्तरमा पुगेर कोरोनाको नमुना संकलनलाई तीव्र पारेको छ । ग्रामीण क्षेत्रमा कोरोना संक्र ...

आमाको किरियामा बसेकालाई खानाको समस्या भएपछि...

विजयपुर । आमाको किरियामा बस्दा एक छाक खान पनि समस्या भएका धरान–१६ नौलो बस्तीका एकबहादुर विश्वकर्मालाई सहयोग जुट्न थालेको छ ।& ...

निगुरो टिपेर जीविका चलाउने भन्छन्ः खाना नभएपछि के गर्नु ?

विजयपुर /प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि धरान–१६ नौलोमार्गका केहीलाई सर्दुखोलाको शिर जीव ...

बाँच्न सिकाउने फिल्म ‘सर्वाइभ अर डाइ’ (फिल्मसहित)

धरान । होप अर्थात् आशा जीवनको महत्त्वपूर्ण अंग हो, सायद । यसैका कारण मृत्युको मुखमा पुगेका मान्छेहरू पुनःजीवन प्राप्त गर्दछन् ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय