सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
समाचार
Showing ७,०७१-७,०८० of २६,५५० items.
भन्सार प्रशासनलाई चुस्त बनाउन चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले भन्सार प्रशासनलाई चुस्त एवं करको दायरा फराकिलो बनाउन आग्रह गरेको छ । भन्सार कर तथा राजस्व सम्बन्धमा आ ...

'भूमिहीनलाई जग्गाधनी बनाउन वन र नापीले अवरोध गरे वराहक्षेत्र वासी विरोधमा उत्रन्छन्'– नगरप्रमुख कार्की

वराहक्षेत्र ।  वराहक्षेत्रको भूमिहीनलाई लालपुर्जा नदिनुमा वन र नापी शाखा बाधक बनेको भन्दै वराहक्षेत्र नगरपालिकाले रोष प् ...

‘कवि विमल गुरुङ कृति पुरस्कार’का लागि आह्वान

‘कवि विमल गुरुङ कृति पुरस्कार’मा सहभागी हुन सर्जकहरुलाई ‘कृति आह्वान’ गरिएको छ ।वि.सं. २०७९ का लागि प्रदान गरिने कृति पुरस्का ...

केन्द्रीय बैंकले २९ अर्ब १३ करोड बराबरको टे्ेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले रु २९ अर्ब १३ करोड बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियाबाट उक्त ...

जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । कोटेश्वर ...

उपराष्ट्रपतिद्वारा पर्वतारोही बुढामगरलाई सम्मान

उपराष्ट्रपति रामसहाय प्रसाद यादवले घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका ...

सुरुङमार्गबाट कहिले गुड्छन् गाडी ?

राजधानी काठमाडौँ छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माणको काम अहिले तीव्र गतिमा भइरहेको छ । कोरोनालगायत विविध कारणले निर्मा ...

वडाअध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा जनकपुरधाम उपमहानगरपालिका–११ का वडा अध्यक्ष र सचिवविरुद्ध विशेष अद ...

यामाहा हिमालय रोडिज–५ को अडिसन इटहरीमा

यामाहा हिमालय रोडिज–५ को अडिसन भोलि इटहरीमा हुँदैछ । मुलुकका आठ सहरमा हिमालय रोडिज सिजन–५ को ‘फिजिकल अडिसन’ हुने तय भएअन ...

पाकिस्तान विष्फोटः चार जनाको मृत्यु, नौ घाइते

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार राति दुई स्थानमा भएका विष्फोटमा परी दुई जनाको मृत्यु हुनुका साथै अन्य ...

भर्खरै
लोकप्रिय
भर्खरै
लोकप्रिय