वि.सं.२०७३ साल जेठ १ गते। शनिबार। इश्वी सन् २०१६ मे १४ तारिख। शकसंवत् १९३८। नेपाल संवत् ११३६ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– अष्टमी, १५.३ बजेउप्रान्त नवमी।

पं.ज्यो.   घनश्याम  सिग्देलindex


मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) आफन्तको सहयोग मिल्नेछ । अधूरा कामहरु पुरा हुनेछन् । सन्तान वा अनुयायीबाट खुसीको खबर मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गृहकलह हुने सम्भावना छ । शरीर अस्वस्थ्य रहनेछ । आफन्तकै कारण काममा अवरोध हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)  शत्रु परास्त हुनेछन् । शरीरमा शक्ति र फूर्ति बढ्नेछ । चिताएको काम बन्नेछ । आयस्रोतमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  धन लाभको योग छ । व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आयआर्जनको नयाँ स्रोत थपिनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिन मनोरन्जपूर्ण रहनेछ । भोजभतेर खानपान सामारोहमा सहभागी बन्नु हुनेछ । आफन्तसँग भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शरीर अस्वस्थ्य रहनेछ । अनावश्यक खर्चमा वृद्धि हुनेछ । प्रसंशकहरुनै निन्दा गर्न पछि पर्ने छैनन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) घरमा नयाँ पाहुनाको आगमन हुनेछ । सुखद् भेटघाटले मन प्रसन्न रहनेछ । आयस्रोतमा वृद्धि हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) अधूरा कामहरु पूरा हुनेछन् । व्यापार व्यवसायमा वृद्धि हुनेछ । आफन्तबाट सर सल्लाह र सहयोग मिल्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) भाग्य वृद्धिको योग छ । धर्मकर्ममा मन लाग्नेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अपच, अरुचीका कारण शरीर अस्वस्थ्य रहनेछ । यात्रा झन्झटिलोपूर्ण रहनेछ । व्यापार व्यवसायमा नाफा देखिदैन ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)  प्रेम र मित्रताको गाँठो बलियो बन्नेछ । जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ । पद प्रतिष्ठामा वृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) रोगबाट मुक्ति मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । भूमीबाहन सम्बन्धी कारोबारबाट पर्याप्त लाभ मिल्नेछ ।