सरकार र एमालेलाई बदनाम गर्न भइरहेको दुष्प्रयास चिर्न सके मात्र एमाले अगाडि बढ्न सक्ने धारणा राख्दै उनले भने,‘पार्टी नेतृत्वले कसैलाई काखा र पाखा गर्न हुँदैन।’ एमालेलाई बदनाम गर्ने दुष्प्रयास भयो:नेपाल
वालिङ/नेकपा एमालेका नेता माधवकुमार नेपालले वर्तमान सरकारले ल्याएको लोकप्रिय बजेट कार्यान्वयनका लागि चुनौती रहेको बताएका छन्।
पुष्पलाल स्मृति प्रतिष्ठान स्याङ्जाको घोषणा कार्यक्रमलाई शनिवार वालिङमा सम्बोधन गर्दै उनले बजेट कार्यान्वयन हुन नदिने षड्यन्त्र हुने भएकाले सचेत रहनुपर्नेमा जोड दिए।
उनले भने,‘बजेटको प्रभावकारी कार्यान्वयनका लागि अब नेता कार्यकर्ताहरु एक जुट हुनु आवश्यक छ।’
सरकार र एमालेलाई बदनाम गर्न भइरहेको दुष्प्रयास चिर्न सके मात्र एमाले अगाडि बढ्न सक्ने धारणा राख्दै उनले भने,‘पार्टी नेतृत्वले कसैलाई काखा र पाखा गर्न हुँदैन।’
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
सरकार र एमालेलाई बदनाम गर्न भइरहेको दुष्प्रयास चिर्न सके मात्र एमाले अगाडि बढ्न सक्ने धारणा राख्दै उनले भने,‘पार्टी नेतृत्वले कसैलाई काखा र पाखा गर्न हुँदैन।’
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































