राप्रपा नेपालका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठको घरमा आएपछि सञ्चारकर्मीहरुलाई जानकारी भयो । उपप्रधान तथा परराष्ट्रमन्त्रीसँग अनौपचारिक केही क्षण भेटघाट गर्ने भनेर । कार्यकर्ताहरुको लागि खानपानको राम्रै व्यवस्था थियो श्रेष्ठको घरमा । उपप्रधान नै आएपछि प्रहरीहरुको बाक्लो उपस्थिति हुनु, कार्याकर्ताहरुको उपस्थिति हुनु र संचारकर्मीको उपस्थिति हुनुलाई नौलो मानिने कुरै भएन् ।
सञ्चारकर्मीहरुले पनि अहिलेको जल्दोबल्दो समस्याका बारेमा सोध्न पुगेका थिए । धनकुटाबाट गाडीमा ओर्लिने बित्तिकै केही क्षण बसेर खाना खानको लागि उनी श्रेष्ठको घरमा चढे । अन्य कार्यकर्ताहरुले तल्लो फ्लोरमै खाना खाए । उनका सुरक्षा निकायहरुले पनि तल नै खाए । उनी मात्रै माथि चढेका थिए । खाना खाइसकेपछि कार्यकर्ताहरुले पनि आफ्ना नेतासँग भेटेर केही क्षण भलाकुसारी गर्ने सोच राखेका थिए । श्रेष्ठको घरको तल्लो फ्लोरको एउटा कोठा कार्यकर्ताहरुले भरिभराउ थियो ।
तर, उपप्रधान थापा खाना खाइसकेर हात चुठेर सिधै गाडीमा चढेर हुइकिहाले । कार्यकर्ता त जिल्लिए जिल्लीए । समाचारको लागि पुगेका पत्रकारहरुसमेत जिल्लिए । सिधै गाडीमा चढेर उनी विराटनगरतिर हुइकिए । केही कार्यकर्ताहरुले रोषसमेत प्रकट गरिरहेका थिए । आफ्नो नेता भेट्न आएको हालत यस्तो छ, कम्तीमा अहिलेको वर्तमान अवस्था बारे बुझ्ने प्रयासमा रहेका कार्यकर्ताहरुसमेत नराम्ररी जिल्लिएका थिए । कार्यकर्ताको कुरै नसुनी हिडे उपप्रधानमन्त्री कमल थापा
धरान / धनकुटाको कार्यक्रम सकेर धरानको बाटो हुँदै आइतबार काठमाडौं फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा आफ्ना कार्यकर्ताको घर धरान–८ भोटेपुलमा खानाखाने गरी ओर्लिए ।
राप्रपा नेपालका केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठको घरमा आएपछि सञ्चारकर्मीहरुलाई जानकारी भयो । उपप्रधान तथा परराष्ट्रमन्त्रीसँग अनौपचारिक केही क्षण भेटघाट गर्ने भनेर । कार्यकर्ताहरुको लागि खानपानको राम्रै व्यवस्था थियो श्रेष्ठको घरमा । उपप्रधान नै आएपछि प्रहरीहरुको बाक्लो उपस्थिति हुनु, कार्याकर्ताहरुको उपस्थिति हुनु र संचारकर्मीको उपस्थिति हुनुलाई नौलो मानिने कुरै भएन् ।
सञ्चारकर्मीहरुले पनि अहिलेको जल्दोबल्दो समस्याका बारेमा सोध्न पुगेका थिए । धनकुटाबाट गाडीमा ओर्लिने बित्तिकै केही क्षण बसेर खाना खानको लागि उनी श्रेष्ठको घरमा चढे । अन्य कार्यकर्ताहरुले तल्लो फ्लोरमै खाना खाए । उनका सुरक्षा निकायहरुले पनि तल नै खाए । उनी मात्रै माथि चढेका थिए । खाना खाइसकेपछि कार्यकर्ताहरुले पनि आफ्ना नेतासँग भेटेर केही क्षण भलाकुसारी गर्ने सोच राखेका थिए । श्रेष्ठको घरको तल्लो फ्लोरको एउटा कोठा कार्यकर्ताहरुले भरिभराउ थियो ।
तर, उपप्रधान थापा खाना खाइसकेर हात चुठेर सिधै गाडीमा चढेर हुइकिहाले । कार्यकर्ता त जिल्लिए जिल्लीए । समाचारको लागि पुगेका पत्रकारहरुसमेत जिल्लिए । सिधै गाडीमा चढेर उनी विराटनगरतिर हुइकिए । केही कार्यकर्ताहरुले रोषसमेत प्रकट गरिरहेका थिए । आफ्नो नेता भेट्न आएको हालत यस्तो छ, कम्तीमा अहिलेको वर्तमान अवस्था बारे बुझ्ने प्रयासमा रहेका कार्यकर्ताहरुसमेत नराम्ररी जिल्लिएका थिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।