“आपसी सम्बन्धका सबै पक्षबारे उहाँहरूबीच छलफल भयो”, उपप्रधानमन्त्रीका स्वकीय सचिव विश्वास विक्रमले राससलाई बताए। उपप्रधानमन्त्रीसमक्ष राजदूत वूले नेपालको सामाजिक–आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको जानकारी उनले दिए।
नेपाल–चीन सम्बन्धका विविध पक्षबारे विचारविमर्श
काठमाडौँ/ उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार भेटमा नेपाल–चीन सम्बन्ध र सहयोगका विविध पक्षबारे विचारविमर्श भएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































