धरान / ईटहरीका डिकेन्स खनाल मोडलिङ क्षेत्रमा जम्न खोज्दै छन् ।विश्व आदर्श कलेजमा कक्षा १२ मा अध्ययन गर्ने १७ बर्षका उनि मोडलिङ क्षेत्रमा आफुलाई अब्बल राख्ने दाउमा छन् ।सामान्य परिवारमा जन्मेका खनाल अहिले इटहरीमा बस्छन । नेपाली मोडलिङ क्षेत्रमा छुट्टै छाप छोड्ने कोशिसमा रहेका खनाल संगितमा पनि रुचि देखाउछन । कक्षा १२ मा पढदै गरेका उनि पढाइ संगसंगै मोडलिङ करीयरलाई अगाडि बढाई रहेका छन ।

2

भन्छन मोडलिङ क्षेत्रमा पुरुष भन्दा महिला धेरै माथि छन । जसका कारण पुरुष हरु पनि उत्तिकै माथि आउनु जरुरी छ । भन्छन ‘मोडलिङ क्षेत्रमा आउनु अघि यस क्षेत्र बारे राम्ररी बुझ्नु जरुरी छ ,आउदा बुझेर मात्र आउनु राम्रो हो । उनको उद्धेश्य भने नेपाली माडलिङ क्षेत्रलाई बिश्व सामु पु¥याउनु हो, र देशलाई यो क्षेत्रबाट चिनाउनु हो ।नमस्ते एफ एम मा कार्यरत खनालले फुर्सदको समयमा गीत कम्पोज पनि गर्ने गर्दछन । उनको रुचि भने गीत कम्पोज गर्नु हो । उसको एक मात्र चाहना भनेको नेपाली मोडलिङ फिल्ड लाइ बिश्व सामु पुर्याउनु हो

1