उद्घाटन शत्र रत्न पार्कमा भए पनि बन्द सत्र भने पार्टी प्यालेस बबरमहलमा हुँने भएको छ । महाधिवेशनमा करिव ६ सय प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।
अध्यक्ष पदमा यस पटक ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा, दीपक मैनाली, दीपेन्द्र रोकाया, गोविन्द रोका आकंक्षी रहेको बुझिएको छ । केन्द्रीय समिति ९५ सदस्यीय समिति बन्ने छ । सर्वसम्मतको प्रयास जारी रहे पनि बुधबारसम्म कसैले पनि अध्यक्षको पद दाबी गर्न छाडेका छैनन् । प्रेश सेन्टरको महाधिवेशन सुरु
धरान/माओवादी केन्द्र निकट पत्रकाहरुको साँझा संस्था प्रेश सेन्टर नेपालले महाधिवेशन आजबाट काठमाडौंमा सुरु भएको छ ।
सेन्टरको उद्घाटन प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । सेन्टरको १० वर्षपछि महाधिवेशन हुन लागेको हो । यस अघिसम्म क्रान्तिकारी पत्रकार संघ रहेको संस्था एमाओवादीमा केही दलहरु सम्मिलित भएसँगै नामसमेत फेरिएको हो ।
उद्घाटन शत्र रत्न पार्कमा भए पनि बन्द सत्र भने पार्टी प्यालेस बबरमहलमा हुँने भएको छ । महाधिवेशनमा करिव ६ सय प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।
अध्यक्ष पदमा यस पटक ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा, दीपक मैनाली, दीपेन्द्र रोकाया, गोविन्द रोका आकंक्षी रहेको बुझिएको छ । केन्द्रीय समिति ९५ सदस्यीय समिति बन्ने छ । सर्वसम्मतको प्रयास जारी रहे पनि बुधबारसम्म कसैले पनि अध्यक्षको पद दाबी गर्न छाडेका छैनन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
उद्घाटन शत्र रत्न पार्कमा भए पनि बन्द सत्र भने पार्टी प्यालेस बबरमहलमा हुँने भएको छ । महाधिवेशनमा करिव ६ सय प्रतिनिधिहरुको उपस्थिति रहेको बताइएको छ ।
अध्यक्ष पदमा यस पटक ओम शर्मा, विष्णु सापकोटा, बलराम थापा, दीपक मैनाली, दीपेन्द्र रोकाया, गोविन्द रोका आकंक्षी रहेको बुझिएको छ । केन्द्रीय समिति ९५ सदस्यीय समिति बन्ने छ । सर्वसम्मतको प्रयास जारी रहे पनि बुधबारसम्म कसैले पनि अध्यक्षको पद दाबी गर्न छाडेका छैनन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































