Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • संविधान संशोधन हुन्छ – प्रधानमन्त्री

संविधान संशोधन हुन्छ – प्रधानमन्त्री

  • असोज १७, २०७३
  • ब्लाष्ट खबर

काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनका क्रममा मधेस, थारु र मगर समुदायलाई न्याय हुने गरी सहमतिको प्रयास जारी रहेको बताएका छन् । संविधानमा सबैको भावनालाई समेट्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्रीले जनताको आवश्यकता र चाहनालाई ख्याल गरेर अगाडि बढ्न वर्तमान सरकार प्रयत्नशील रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा आज सर्वपक्षीय मगर प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले भने – “सङ्घीय संरचनामा अन्य विषय आधारभूत रुपमा मिलेकै छ । तर थारु, मधेसी र मगर समुदायको क्षेत्र मिलेको छैन, अलगअलग पर्न गयो ।

यसलाई संशोधन गर्दा मिलाउने प्रयत्न जारी छ ।” संविधान घोषणा गर्दा केही विषयहरु छुटेको सबै पक्षलाई अनुभव भएको भन्दै उहाँले आधारभूत रुपमा मिलाइने बताए । भेटमा प्रधानमन्त्रीले हिमाल, पहाड र तराई सबैको भावना समेटेर आन्तरिक एकता बलियो पार्न सरकार क्रियाशील रहेको बताए । भेटका क्रममा मगर प्रतिनिधिहरुले स्वायत्त मगरात प्रदेशको व्यवस्था, समावेशी, समानुपातिक प्रतिनिधि, गाउँपालिका र नगरपालिका निर्माणमा सामुदायिक सघनताका आधारमा हुनुपर्ने, आदिवासी, जनजातिका प्रथाजन्य कानुनलाई वैधानिकता दिनुपर्नेलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । सो अवसरमा नेकपा (माओवादी केन्द्र)का नेता रामबहादुर थापाले संविधानमा केही सकारात्मक विषयहरु रहेको भए पनि पूर्ण नभएको भन्दै संशोधनमार्फत भएपनि पछाडि पारिएका क्षेत्रको माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।

नेकपा (माओवादी केन्द्र)का नेता सुरेश आलेमगरले सङ्घीय संरचनामा नेपालका आदिवासी जनजाति समुदायको माग र भावनालाई सम्बोधन गर्नुपर्नेमा आफूहरुले जोड दिएको जानकारी दिए । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन प्रमुख राजनीतिक दल सम्बद्ध आदिवासी जनजातिका नेताहरु बालुवाटार पुगेका थिए ।

सम्बन्धित समाचार
पत्थरमा प्रकृति कुँद्दै नरेश

भोजपुर ।  २०७६ सालको फागुन। प्रकृतिले पालुवा फेर्दै थियो। टेम्के पहाडक ...

अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ

धरान । उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित रहेको डिभिजन वन कार्यालय गाईघाट ...

किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?

धरान । धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालयले खुलाएको ती ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
पत्थरमा प्रकृति कुँद्दै नरेश
भदौ ६, २०८३
अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ
भदौ ६, २०८३
किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?
भदौ ६, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकको मृत्यु
भदौ ६, २०८३
आजको राशिफलः २०८३ साल भदाै ६ गते शनिबार
भदौ ६, २०८३
बाढीले मसाने खोलाको कल्भर्ट कटान, बस्ती जोखिममा
भदौ ५, २०८३
जापानमा नेपाली युवतीको हत्यास् विदेशमा नेपाली महिलाको सुरक्षामाथि फेरि उठ्यो प्रश्न
भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन चर्कियो
भदौ ५, २०८३
बीपी प्रतिष्ठानको तीन पदमा ३६ जनाको आवेदन
भदौ ५, २०८३
ज्ञानोदय मा.वि. घटनाः लेखाको विषयमा छानबिन सुरु
भदौ ५, २०८३
रेलमार्गका नाममा जनतालाई सास्ती नदेऊ
भदौ ५, २०८३
आजको राशिफलः २०८३ साल भदाै ५ गते शुक्रबार
भदौ ५, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
पत्थरमा प्रकृति कुँद्दै नरेश
भदौ ६, २०८३
अख्तियारद्वारा वन कार्यालयका अधिकृत पक्राउ
भदौ ६, २०८३
किन रोकियो ज्ञानोदय मा.वि.मा नेपालीको परीक्षा ?
भदौ ६, २०८३
जापानिज इन्सेफ्लाइटिसबाट झापामा थप एकको मृत्यु
भदौ ६, २०८३
आजको राशिफलः २०८३ साल भदाै ६ गते शनिबार
भदौ ६, २०८३
बाढीले मसाने खोलाको कल्भर्ट कटान, बस्ती जोखिममा
भदौ ५, २०८३
जापानमा नेपाली युवतीको हत्यास् विदेशमा नेपाली महिलाको सुरक्षामाथि फेरि उठ्यो प्रश्न
भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा न्यायको माग गर्दै प्रदर्शन चर्कियो
भदौ ५, २०८३
बीपी प्रतिष्ठानको तीन पदमा ३६ जनाको आवेदन
भदौ ५, २०८३
ज्ञानोदय मा.वि. घटनाः लेखाको विषयमा छानबिन सुरु
भदौ ५, २०८३
रेलमार्गका नाममा जनतालाई सास्ती नदेऊ
भदौ ५, २०८३
आजको राशिफलः २०८३ साल भदाै ५ गते शुक्रबार
भदौ ५, २०८३
धनकुटामा गाँजा खेती फडानी
भदौ ४, २०८३
लाखे जात्राः पौराणिक मान्यता
भदौ ४, २०८३
लागूऔषधसहित पाँच जना पक्राउ
भदौ ४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क