सप्तरीको छिन्न्मस्ता शक्तिपीठमा पूजापाठ गर्न आइपुगेकी प्रधानन्यायाधीश कार्कील पत्रकारहरुसँग छोटो कुराकानी गर्दै भनिन्, छोरी बुहारीलाई नपढाउने, घुम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्नु ठीक हुँदैन, ‘समावेशीका लागि योग्यता हासिल गर्नु पनि आवश्यक छ ।’
प्रधानन्यायाधीश कार्कीले मुद्दा हार्यो कि न्यायाधीशले घूस खायो भन्ने चलन देशभरी बढेको त्यसमा पनि खासगरी तराई क्षेत्रमा यो गुनासो बढी रहेको बताइन् ।
उनले न्यायलयमा भ्रष्टचार नै छैन भन्ने भनाई आफ्नो नरहेको बताउँदै भनिन्, ‘‘कुनै तलाउमा एक मरेको भ्यागुतो परेकै आधारमा पुरै तलाउ गन्हाउँदैन् । यसैले सबैलाई दोषी भन्न मिल्दैन् ।’
पत्रकारहरुले न्यायालयमा राजनीतिक प्रभाव छ भन्ने जिज्ञासामा उनले मुलुक राजनीतिबाट अछुतो नरहेको बताउँदै यसबाट सबैलाई नै प्रभाव पारेको बताइन् । तर, राजनीतिकको प्रभाव न्याय क्षेत्रमा नपरेको उनको दाबी थियो । छोरीबुहारी नपढाउने अनी समावेशीको कुरा गर्नु न्यायोचित होइन्ः प्रधानन्यायधिस
सप्तरी /प्रधानन्यायाधीश सुशीला कार्कीले छोरी बुहारीलाई नपढाउने, घुम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्नु ठीक नहुने बताएकी छन् ।
सप्तरीको छिन्न्मस्ता शक्तिपीठमा पूजापाठ गर्न आइपुगेकी प्रधानन्यायाधीश कार्कील पत्रकारहरुसँग छोटो कुराकानी गर्दै भनिन्, छोरी बुहारीलाई नपढाउने, घुम्टोभित्र राख्ने अनि समावेशीको कुरा गर्नु ठीक हुँदैन, ‘समावेशीका लागि योग्यता हासिल गर्नु पनि आवश्यक छ ।’
प्रधानन्यायाधीश कार्कीले मुद्दा हार्यो कि न्यायाधीशले घूस खायो भन्ने चलन देशभरी बढेको त्यसमा पनि खासगरी तराई क्षेत्रमा यो गुनासो बढी रहेको बताइन् ।
उनले न्यायलयमा भ्रष्टचार नै छैन भन्ने भनाई आफ्नो नरहेको बताउँदै भनिन्, ‘‘कुनै तलाउमा एक मरेको भ्यागुतो परेकै आधारमा पुरै तलाउ गन्हाउँदैन् । यसैले सबैलाई दोषी भन्न मिल्दैन् ।’
पत्रकारहरुले न्यायालयमा राजनीतिक प्रभाव छ भन्ने जिज्ञासामा उनले मुलुक राजनीतिबाट अछुतो नरहेको बताउँदै यसबाट सबैलाई नै प्रभाव पारेको बताइन् । तर, राजनीतिकको प्रभाव न्याय क्षेत्रमा नपरेको उनको दाबी थियो ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।