गत असोजदेखि सम्पर्कमा नरहेका खड्काले पार्टीको हित विपरीत काम गरेको र बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरी फरार रहेकाले दलको साधारण सदस्य नरहने गरी निजलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउनुपरेको नयाँ शक्ति ७ नं प्रदेशका संयोजक लीला भण्डारीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस नयाँ शक्तीले निष्काशित गर्याे खड्कालार्इ
धनगढी/नयाँ शक्ति पार्टी नेपालका प्रादेशिक परिषद् सदस्य दीपकबहादुर खड्कालाई दलको जिम्मेवारीबाट हटाइएको छ ।
गत असोजदेखि सम्पर्कमा नरहेका खड्काले पार्टीको हित विपरीत काम गरेको र बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरी फरार रहेकाले दलको साधारण सदस्य नरहने गरी निजलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउनुपरेको नयाँ शक्ति ७ नं प्रदेशका संयोजक लीला भण्डारीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
गत असोजदेखि सम्पर्कमा नरहेका खड्काले पार्टीको हित विपरीत काम गरेको र बैंक तथा वित्तीय संस्था र सर्वसाधारणलाई करोडौँ रुपैयाँ ठगी गरी फरार रहेकाले दलको साधारण सदस्य नरहने गरी निजलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउनुपरेको नयाँ शक्ति ७ नं प्रदेशका संयोजक लीला भण्डारीद्वारा सोमबार प्रकाशित विज्ञप्तिमा जनाइएको छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































