परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहले आगो लगाउने प्रयास गरेको एमाले जिल्ला कमिटीले जनाएको छ ।
मिनिरल वाटरको बोतलमा पेट्रोल हालेर भवनमा आगोलगाउने प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुलसी पासीले बताए ।
रातको समयमा आगो लगाइएकाले किन र के का लागि आगो लगाइयो भन्ने बारे जानकारी नभएको र यसबारेमा प्रहरीलाई जानकारी गराइसकिएको उनले बताए । आगजनीका कारण दुईतले भवनको तल्लो तलाको झ्यालमा केही क्षति पुगेको छ । चेनगेटमासमेत आगो लगाउने प्रयत्न गरेको बताइएको छ । एमालेको नवलपरासीको पार्टी कार्यालयमा आगजनीको प्रयास
नवलपरासी/नवलपरासीमा रहेको नेकपा एमालेको पार्टी कार्यालयमा आगजनीको प्रयास भएको छ ।
परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहले आगो लगाउने प्रयास गरेको एमाले जिल्ला कमिटीले जनाएको छ ।
मिनिरल वाटरको बोतलमा पेट्रोल हालेर भवनमा आगोलगाउने प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुलसी पासीले बताए ।
रातको समयमा आगो लगाइएकाले किन र के का लागि आगो लगाइयो भन्ने बारे जानकारी नभएको र यसबारेमा प्रहरीलाई जानकारी गराइसकिएको उनले बताए । आगजनीका कारण दुईतले भवनको तल्लो तलाको झ्यालमा केही क्षति पुगेको छ । चेनगेटमासमेत आगो लगाउने प्रयत्न गरेको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
परासीमा रहेको पार्टी कार्यालयमा गएराति अज्ञात समूहले आगो लगाउने प्रयास गरेको एमाले जिल्ला कमिटीले जनाएको छ ।
मिनिरल वाटरको बोतलमा पेट्रोल हालेर भवनमा आगोलगाउने प्रयास गरेको देखिएको नेकपा एमाले परासीका संयोजक तुलसी पासीले बताए ।
रातको समयमा आगो लगाइएकाले किन र के का लागि आगो लगाइयो भन्ने बारे जानकारी नभएको र यसबारेमा प्रहरीलाई जानकारी गराइसकिएको उनले बताए । आगजनीका कारण दुईतले भवनको तल्लो तलाको झ्यालमा केही क्षति पुगेको छ । चेनगेटमासमेत आगो लगाउने प्रयत्न गरेको बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































