आज बिहान ९ बजेदेखि जारी बैठकमा सरकारले मङ्गलबार संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव र आगामी स्थानीय निर्वाचन गर्नका लागि सहमति जुटाउन छलफल जारी रहेको छ ।
बैठकमा सत्ता नेतृत्वकर्ताका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेता तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता सहभागी छन् । बैठक जारी छ । रासस सत्तासाझेदार दल र मधेसी मोर्चाबीच बैठक
काठमाडौँ/संविधान संशोधन तथा स्थानीय निर्वाचनलगायतबारे सहमति खोज्न सत्तासाझेदार प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको छ ।
आज बिहान ९ बजेदेखि जारी बैठकमा सरकारले मङ्गलबार संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव र आगामी स्थानीय निर्वाचन गर्नका लागि सहमति जुटाउन छलफल जारी रहेको छ ।
बैठकमा सत्ता नेतृत्वकर्ताका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेता तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता सहभागी छन् । बैठक जारी छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
आज बिहान ९ बजेदेखि जारी बैठकमा सरकारले मङ्गलबार संसद्मा पेस गरेको संविधान संशोधन प्रस्ताव र आगामी स्थानीय निर्वाचन गर्नका लागि सहमति जुटाउन छलफल जारी रहेको छ ।
बैठकमा सत्ता नेतृत्वकर्ताका तर्फबाट प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिसहित नेता तथा मोर्चाका तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादवलगायत नेता सहभागी छन् । बैठक जारी छ । रासस
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































