Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राशिफल
  • निर्वाचन गराउन आयोग तयार छ: आयुक्त शर्मा

निर्वाचन गराउन आयोग तयार छ: आयुक्त शर्मा

alt
  • मंसिर १६, २०७३
  • ब्लाष्ट खबर

नेपालगन्ज/निर्वाचन आयोगका आयुक्त इला शर्माले सबै तहको निर्वाचन गराउन आयाेग तयार रहेको बताएका छन् ।

ela sarma आयोगद्वारा आज यहाँ आयोजित ‘निर्वाचन कानुन र स्थानीय निर्वाचन’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने – “हामीलाई निर्वाचन गराउन कम्तीमा चार महिनाको समय आवश्यक पर्छ र त्यो व्यवस्था भयो भने निर्वाचन गराउनु सकिन्छ ।” आयुक्त शर्माले निर्वाचनका लागि मतदाता नामावली ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन कसुर तथा सजाय ऐन, स्थानीय तह कार्यविधि ऐन तथा स्थानीय तह निर्वाचन कार्यविधि ऐन पारित भए र स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन सार्वजनिक भए आयोगले निर्वाचन गर्नसक्ने बताए । पत्रकारहरुको जिज्ञासामा निर्वाचनले संविधान संशोधनका विषयलाई ओझेलमा नपार्ने बताउँदै उनले संविधान संशोधनको विषय राजनीतिक भएकाले यसमा आयोगको कुनै भूमिका नरहँने बताए । आयुक्त शर्माको थप भनाइ थियो – “आयोगले आफ्नो मर्यादा बिर्सेको छैन, निष्पक्ष, स्वतन्त्र निर्वाचन गराउनु नै आयोगको एकमात्र उद्देश्य रहन्छ ।” अन्तक्र्रियामा जिल्ला कार्यक्रम व्यवस्थापन समिति, राजनीतिक दल, सञ्चारकर्मी र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । रासस

सम्बन्धित समाचार
ठेकेदारको लापरवाहीले अस्पताल भवन ५ वर्षदेखि अलपत्र

खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय ...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान गर ...

पानबारीमा रोपाइँ महोत्सव

विजयपुर । २३ औं राष्ट्रिय धान दिवसको अवसरमा धरान ६ स्थित पानबारीमा रोपाइँ म ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
ठेकेदारको लापरवाहीले अस्पताल भवन ५ वर्षदेखि अलपत्र
असार १५, २०८३
भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर
असार १५, २०८३
पानबारीमा रोपाइँ महोत्सव
असार १५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
असार १५, २०८३
इरानको बहराइनलाई चेतावनी
असार १५, २०८३
राष्ट्रियसभा बैठक: जातीय भेद्भाव हटाउन माग
असार १५, २०८३
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
असार १५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
असार १५, २०८३
कैदीबन्दीको रकम असुली प्रकरणः कारागारका कर्मचारीसहित थप तीन पक्राउ
असार १५, २०८३
सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार हुन् कि होइनन् ?
असार १५, २०८३
कोशीमा १५.३३ प्रतिशत रोपाइँ
असार १५, २०८३
कोशीका ४४ एफएम रेडियो बन्द
असार १४, २०८३
असारमा बजेट सक्ने रोगलाई अन्त्य गर
असार १५, २०८३
आजको राशिफलः २०८३ साल असार १५ गते सोमबार
असार १५, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित
असार १४, २०८३
ठेकेदारको लापरवाहीले अस्पताल भवन ५ वर्षदेखि अलपत्र
असार १५, २०८३
भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर
असार १५, २०८३
पानबारीमा रोपाइँ महोत्सव
असार १५, २०८३
लागूऔषधसहित १० जना पक्राउ
असार १५, २०८३
इरानको बहराइनलाई चेतावनी
असार १५, २०८३
राष्ट्रियसभा बैठक: जातीय भेद्भाव हटाउन माग
असार १५, २०८३
केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
असार १५, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
असार १५, २०८३
कैदीबन्दीको रकम असुली प्रकरणः कारागारका कर्मचारीसहित थप तीन पक्राउ
असार १५, २०८३
सामाजिक सञ्जाल प्रयोगकर्ता पत्रकार हुन् कि होइनन् ?
असार १५, २०८३
कोशीमा १५.३३ प्रतिशत रोपाइँ
असार १५, २०८३
कोशीका ४४ एफएम रेडियो बन्द
असार १४, २०८३
असारमा बजेट सक्ने रोगलाई अन्त्य गर
असार १५, २०८३
आजको राशिफलः २०८३ साल असार १५ गते सोमबार
असार १५, २०८३
स्वास्थ्य सेवा व्यवस्थापक सङ्घको साधारणसभाबाट नयाँ कार्यसमिति निर्वाचित
असार १४, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क