एमाले सबद्ध अखिलले राजधानीका विभिन्न क्याम्पसहरुमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र कलेज, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, शंकरदेव क्याम्पसमा अनेरास्ववियुले प्रदर्शनलाई जारी राखेको छ ।
जसका कारण पढाई ठप्प छ । संविधान संसोधन विधेयक दर्ता भएलगत्तै विद्यार्थीहरुलेसमेत यसका विरुद्धमा आन्दोलन उठाएका छन् । देश टुक्रयाउन लागिएको निश्कर्षसहित आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण सवारी आवागमसमेत ठप्प भएको छ ।
आन्दोलनकै कारण ती क्याम्पसको नियमित अध्ययन र अध्यापनसमेत प्रभावित भएको बताइएको छ । संविधान संसोधनविरुद्ध अखिल विद्यार्थी भन्छन् ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’
धरान/अखिलमा आवद्ध विद्यार्थिहरुले ‘बरु गोली खाइन्छ, सिंगो नेपाल चाहिन्छ’ भन्द ैसंविधान संसोधन प्रस्तावको विरुद्धमा आन्दोनलमा उत्रिएका छन् ।
एमाले सबद्ध अखिलले राजधानीका विभिन्न क्याम्पसहरुमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र कलेज, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, शंकरदेव क्याम्पसमा अनेरास्ववियुले प्रदर्शनलाई जारी राखेको छ ।
जसका कारण पढाई ठप्प छ । संविधान संसोधन विधेयक दर्ता भएलगत्तै विद्यार्थीहरुलेसमेत यसका विरुद्धमा आन्दोलन उठाएका छन् । देश टुक्रयाउन लागिएको निश्कर्षसहित आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण सवारी आवागमसमेत ठप्प भएको छ ।
आन्दोलनकै कारण ती क्याम्पसको नियमित अध्ययन र अध्यापनसमेत प्रभावित भएको बताइएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
एमाले सबद्ध अखिलले राजधानीका विभिन्न क्याम्पसहरुमा प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिचन्द्र कलेज, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, शंकरदेव क्याम्पसमा अनेरास्ववियुले प्रदर्शनलाई जारी राखेको छ ।
जसका कारण पढाई ठप्प छ । संविधान संसोधन विधेयक दर्ता भएलगत्तै विद्यार्थीहरुलेसमेत यसका विरुद्धमा आन्दोलन उठाएका छन् । देश टुक्रयाउन लागिएको निश्कर्षसहित आन्दोलनमा उत्रिएका हुन् । आन्दोलनका कारण सवारी आवागमसमेत ठप्प भएको छ ।
आन्दोलनकै कारण ती क्याम्पसको नियमित अध्ययन र अध्यापनसमेत प्रभावित भएको बताइएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































