Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • HWPL Nepali
  • एक साताका लागि पर्साका सबै विद्यालय बन्द

एक साताका लागि पर्साका सबै विद्यालय बन्द

  • मंसिर २५, २०७३
  • ब्लाष्ट खबर

पर्सा/बढ्दो चिसोका कारण जनजीवन प्रभावित भएपछि पर्सामा रहेका सबै विद्यालय आजदेखि बन्द भएका छन् ।

school पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको दैवी प्रकोप व्यवस्थापन समिति पर्साको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो । लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए । बढ्दै गएको चिसोका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएकाले सर्वसाधारणलाई राहत दिन उपमहानगरपालिका, नगरपालिका तथा गाविसमा आगो ताप्न काठको प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रजिअ घिमिरेले बताए । बैठकले जिल्लामा रहेको अस्पताल तथा स्वास्थ्यचौकीलाई बढ्दो शीतलहरबाट प्रभावित भई बिरामी हुने जिल्लावासीको औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत निर्देशन गरिएको छ । लगातार छ दिनदेखि लागेको कुहिरो र लगातार चल्ने बतासका कारण तापक्रम झदै गएपछि बारा पर्साको जनजीवननै प्रभावित भएको छ । बढ्दो चिसोका कारण कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वासका बिरामीको सङ्ख्या बढेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले जनाएका छन् । रासस

सम्बन्धित समाचार
‘गोठ–बास’मा पर्यटकको बढ्दो आकर्षण

विजयपुर । पाँचथरको फालेलुङ गाउँपालिकाअन्तर्गत चारराते–फालोट क्षेत्रमा विगत ...

धरानमा युवालाई मोबाइल मर्मत तालिम

धरान । धरान उपमहानगरपालिकाको समन्वयमा युवाहरूलाई स्वरोजगारमुखी बनाउन ३ सय ९ ...

ललितपुरमा कजारियाको नयाँ शोरुम

ललितपुर । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा परिचित कजारिया रमेश टायल् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
भर्खरै
लोकप्रिय
‘गोठ–बास’मा पर्यटकको बढ्दो आकर्षण
वैशाख ७, २०८३
धरानमा युवालाई मोबाइल मर्मत तालिम
वैशाख ७, २०८३
ललितपुरमा कजारियाको नयाँ शोरुम
वैशाख ७, २०८३
एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर
वैशाख ७, २०८३
‘एकद्वार सेवा’ नारा मात्र नहोस्
वैशाख ७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ७ गते सोमबार
वैशाख ७, २०८३
बेलकाको पर्यटन विकासः ‘कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय स्थापना’ सम्मका योजना
वैशाख ६, २०८३
जबरजस्ती सुकुम्बासी हटाउने कार्य रोक्न नेकपाको माग
वैशाख ६, २०८३
ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ
वैशाख ६, २०८३
भ्रामक र गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यः सञ्चारमन्त्री तिमिल्सिना
वैशाख ६, २०८३
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
वैशाख ६, २०८३
कच्चा तेल भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम
वैशाख ६, २०८३
अध्ययन बिदाका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
वैशाख ६, २०८३
धरानबाटै सुरु भएको थियो ‘सिलाम साक्मा’ को ब्याच
वैशाख ६, २०८३
सुनसरीबाट गैँडाको खागसहित चार पक्राउ
वैशाख ६, २०८३
‘गोठ–बास’मा पर्यटकको बढ्दो आकर्षण
वैशाख ७, २०८३
धरानमा युवालाई मोबाइल मर्मत तालिम
वैशाख ७, २०८३
ललितपुरमा कजारियाको नयाँ शोरुम
वैशाख ७, २०८३
एसईई विद्यार्थीका लागि एनसेलको ‘पहिलो सिम’ अफर
वैशाख ७, २०८३
‘एकद्वार सेवा’ नारा मात्र नहोस्
वैशाख ७, २०८३
आजको राशिफलः २०८३ साल वैशाख ७ गते सोमबार
वैशाख ७, २०८३
बेलकाको पर्यटन विकासः ‘कोशी रिभर पार्क’ देखि ’पर्यटन विश्वविद्यालय स्थापना’ सम्मका योजना
वैशाख ६, २०८३
जबरजस्ती सुकुम्बासी हटाउने कार्य रोक्न नेकपाको माग
वैशाख ६, २०८३
ब्राउन सुगर र गाँजासहित ६ जना पक्राउ
वैशाख ६, २०८३
भ्रामक र गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यः सञ्चारमन्त्री तिमिल्सिना
वैशाख ६, २०८३
हुरीले आँपको चिचिला झारेपछि किसान चिन्तित
वैशाख ६, २०८३
कच्चा तेल भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम
वैशाख ६, २०८३
अध्ययन बिदाका प्राध्यापक नफर्किँदा त्रिविलाई दुई अर्ब नोक्सानी
वैशाख ६, २०८३
धरानबाटै सुरु भएको थियो ‘सिलाम साक्मा’ को ब्याच
वैशाख ६, २०८३
सुनसरीबाट गैँडाको खागसहित चार पक्राउ
वैशाख ६, २०८३
भर्खरै
लोकप्रिय
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
चैत १२, २०८१
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
जेठ २८, २०८०
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
असोज ८, २०७३
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
मंसिर १०, २०८१
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
असार १८, २०८२
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
कार्तिक २५, २०८१
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
कार्तिक ४, २०८१
नमस्ते भन्ने कि नमस्कार ?
पुस ७, २०७६
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
मंसिर २५, २०७५
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
असार ६, २०८२
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
पुस २२, २०८१
टिकटकको नयाँ फिचर्स सेवा सुरु
वैशाख २२, २०८२
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
मंसिर २७, २०८१
धरान राजधानी हुने भो !
फागुन ५, २०७५
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

समाचार
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रिय
  • समाचार
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • अर्थ
  • पर्यटन
थप
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल
  • छापा संस्करण
सम्पर्क
ठेगाना धरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल [email protected]
विज्ञापनको लागि सम्पर्क

© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे हाम्रो टिम प्रयोगका सर्त विज्ञापन सम्पर्क