चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आज भएको कार्यकर्ता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
सरकार संविधान कार्यान्वयनतर्फ ध्यान नदिई संविधान संशोधनतर्फ अग्रसर भएको भन्दै महासचिव पोखरेलले संविधान कार्यान्वयन र तीन तहको निर्वाचन प्राथमिकताको विषय भएको दाबी गरे ।
कार्यक्रममा पोखरेलले सरकारले ल्याएको संविधान संशोधनको प्रक्रिया गलत रहेको जिकिर गरे । सरकारले ल्याएको प्रस्ताव सदनमै प्रवेश गर्न नदिनेसमेत उहाँले चेतावनी दिए ।
सरकारभित्रैका नेताबाटै आलोचना आइरहेको संशोधन प्रस्तावको औचित्य नभएको उनको भनाइ थियो । पार्टी सुदृढीकरण गर्दै जनताको काममा क्रियाशील भएर लाग्न उहाँले कार्यकर्तालाई निर्देशनसमेत दिए ।
उनले एमालेले जिल्ला जिल्लामा सङ्गठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण अभियानलाई अघि बढाएको समेत बताए । रासस संविधान कार्यान्वयनमा ध्यान दिनुपर्छ – महासचिव पोखरेल
रत्ननगर (चितवन)/नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान कार्यान्वयनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
चितवनको भरतपुरस्थित एमाले पार्टी कार्यालयमा आज भएको कार्यकर्ता भेटघाटका क्रममा उनले यस्तो बताएका हुन् ।
सरकार संविधान कार्यान्वयनतर्फ ध्यान नदिई संविधान संशोधनतर्फ अग्रसर भएको भन्दै महासचिव पोखरेलले संविधान कार्यान्वयन र तीन तहको निर्वाचन प्राथमिकताको विषय भएको दाबी गरे ।
कार्यक्रममा पोखरेलले सरकारले ल्याएको संविधान संशोधनको प्रक्रिया गलत रहेको जिकिर गरे । सरकारले ल्याएको प्रस्ताव सदनमै प्रवेश गर्न नदिनेसमेत उहाँले चेतावनी दिए ।
सरकारभित्रैका नेताबाटै आलोचना आइरहेको संशोधन प्रस्तावको औचित्य नभएको उनको भनाइ थियो । पार्टी सुदृढीकरण गर्दै जनताको काममा क्रियाशील भएर लाग्न उहाँले कार्यकर्तालाई निर्देशनसमेत दिए ।
उनले एमालेले जिल्ला जिल्लामा सङ्गठन सुदृढीकरण र कार्यकर्ता प्रशिक्षण अभियानलाई अघि बढाएको समेत बताए । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।