Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /पूर्व
पूर्व

विद्युत् चोरीको अभियोगमा १६ जना उपकरणसहित पक्राउ

ब ब्लाष्ट खबर पुस ५, २०७३ १ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber

सुरुङ्गा (झापा)/नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीको अभियोगमा १६ जनालाई आज बिहान पक्राउ गरेको छ । प्राधिकरण र प्रहरीको संयुक्त टोलीले गरामीको खोपवाडी र विरानटोलबाट सो अभियोगमा संलग्न व्यक्तिलाई पक्राउ गरेको केन्द्र प्रमुख तथा प्रमुख इन्जिनियर राजीवकुमार सिंहले जानकारी दिए । पक्राउ परेका सबैलाई अहिले इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ । विद्युत् नचोर्न पटक पटक सार्वजनिक सूचना जारी गरे पनि सूचनाको अवज्ञा गरेपछि बाध्य भएर चोरीमा संलग्नलाई पक्राउ गर्नुपरेको उहाँको भनाइ छ ।

पछिल्लो तीन महिनदेखि चोरीमा संलग्न हुनेहरुलाई विद्युतीय सामग्री जफत गर्दै सम्झाएर छाडिएको थियो तर पटक पटक सम्झाउँदा पनि अटेर गर्दै विद्युत् चोरीबाट राईसमिल, समिल, अठो मोवाइल, वर्कसपजस्ता कारखाना समेत चलाएको पाइएपछि बाध्य भएर त्यस्ता व्यक्तिलाई कारबाही गर्ने अभियान चलाइएको केन्द्र प्रमुख सिंहको भनाइ छ ।

पक्राउ परेका सबैलाई विद्युत् चुहावट नियन्त्रण ऐन अन्तर्गत कारबाही अघि बढाइने कार्यालयले जनाएको छ । रासस

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
असोज २९, २०८३
ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
असोज २९, २०८३
अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
असोज २९, २०८३
छापा संस्करण [ePaper]
  1. उदयपुरमा बस दुर्घटना: एकको मृत्यु, १६ जना घाइते
    असोज २९, २०८३
  2. ट्रकको ठक्करबाट धरानको भोटपुलमा एक युवाको घटनास्थलमै मृत्यु
    असोज २९, २०८३
  3. अस्ट्रेलियाको बेरोजगारी दरमा वृद्धि
    असोज २९, २०८३
  4. मनमोहनका विद्यार्थीद्वारा प्राविधिक परियोजना प्रदर्शन
    असोज २९, २०८३
  5. हिमालयन हाब्रे सेन्टर भवन
    असोज २९, २०८३
  6. याङवरक पोखरी पर्यटकको आकर्षण
    असोज २९, २०८३
  7. उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात
    असोज २९, २०८३
  8. डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन
    असोज २९, २०८३
  9. भोटेकोशी बाढीपीडितलाई रेडक्रसको सहयोग
    असोज २९, २०८३
  10. ह्यारी र मेघन बेलायतमा संयुक्त रूपमा सार्वजनिक
    असोज २९, २०८३
  11. प्रदेश सरकारहरुलाई अधिकार सम्पन्न बनाऊ
    असोज २९, २०८३
  12. आजको राशिफलः २०८३ साल असोज २९ गते बिहीबार
    असोज २९, २०८३
  13. १२ दिन ढिलो बाहिरियो मनसुन
    असोज २८, २०८३
  14. दैवी विपत्तिबाट भएको क्षति पुनर्निर्माण गर्न साढे पाँच खर्ब
    असोज २८, २०८३
  15. ग्रिनल्यान्डमा तेल र खनिज अन्वेषणको तयारी
    असोज २८, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड