पर्यटकहरुलाई लक्षित गर्दै आमागी पौष १६ देखी १८ गतेसम्म पाँचौं खाना महोत्सव हुने आयोजक होटल एसोसिएसन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरि जनाएको छ । महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, अग्र्यानिक खानेकुराहरुकोसमेत स्टल रहने एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले बताए ।
भारतको पर्यटकलाई लक्षित गर्दै महोत्सव लगाउन लागिएको बताइएको छ । महोत्सवमा जात जातीका खानासँगै हस्तकला र घरेलु उत्पादनको प्रद्र्धशनी तथा विभिन्न जातजातिको झाँकी र स्थानीय साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने एसोसिएसनका सचिव जितेन्द्र रुम्जालीले बताए ।
महोत्सवको अवसरमा सुर्यास्त तथा सुर्योदयको दृश्यावलोकन गर्न सकिने धनकुटाको ध्वजेडाँडा, नमस्ते झरना लगायतका आपसासका क्षेत्रको अवलोकनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव अवधिमा २० लाख भन्दा वढिको कारोबार गरिने तथा १० हजार भन्दा बढि आन्तरिक तथा वाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ । भेडेटारमा पाँचौं फुड फेष्टिभलको तयारी
धरान/अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर पुर्वको रमणीय पर्यटकीय स्थल भेडेटारमा पाँचौं खाना उत्सव हुने भएको छ ।
पर्यटकहरुलाई लक्षित गर्दै आमागी पौष १६ देखी १८ गतेसम्म पाँचौं खाना महोत्सव हुने आयोजक होटल एसोसिएसन भेडेटारले बुधबार पत्रकार सम्मेलन गरि जनाएको छ । महोत्सवमा विभिन्न जातजातिका खानेकुरा, अग्र्यानिक खानेकुराहरुकोसमेत स्टल रहने एसोसिएसनका अध्यक्ष लिलाराज लावतीले बताए ।
भारतको पर्यटकलाई लक्षित गर्दै महोत्सव लगाउन लागिएको बताइएको छ । महोत्सवमा जात जातीका खानासँगै हस्तकला र घरेलु उत्पादनको प्रद्र्धशनी तथा विभिन्न जातजातिको झाँकी र स्थानीय साथै राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने एसोसिएसनका सचिव जितेन्द्र रुम्जालीले बताए ।
महोत्सवको अवसरमा सुर्यास्त तथा सुर्योदयको दृश्यावलोकन गर्न सकिने धनकुटाको ध्वजेडाँडा, नमस्ते झरना लगायतका आपसासका क्षेत्रको अवलोकनको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ । महोत्सव अवधिमा २० लाख भन्दा वढिको कारोबार गरिने तथा १० हजार भन्दा बढि आन्तरिक तथा वाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।