अवैधरुपमा ल्याइएको चल्ला समातियो
वीरगन्ज/गएराति सशस्त्र प्रहरी बल वागेश्वरी चित्रैनाले रु ८० हजार मूल्य बराबरको ८५० वटा कुखुराको चल्ला समातेको छ ।
अवैधरुपमा भारतबाट तस्करी गरी ल्याइरहेको अवस्थामा प्रहरीले वीरगन्ज उपमहानगरपालिका–१० उदयपुर घुर्मीबाट सो चल्ला समातेको सशस्त्र प्रहरी उपरीक्षक रवीन्द्रकुमार ठाकुरले बताए । सो चल्ला आज नष्ट गरिने बताइएको छ । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































