तीमध्ये १३ वटा प्रतिकूल भेटिएपछि उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओम शर्माका अनुसार तीमध्ये पाँचविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । अघिल्लो वर्ष सरेर आएका सहित १४ वटा मुद्दा पनि निर्णयका लागि सरकारी वकिलको कार्यालय पठाइएको शर्माले बताए । त्यसैगरी चार वटा क्षेत्राधिकार भएको क्षेत्रमा पठाइएको छ ।
गत वर्ष छ सय आठ पटक अनुगमन गरी ४० मुद्दा दर्ता गरिएको थियो । प्रजिअ नारायणप्रसाद भट्टले जिल्लाका पाँचै क्षेत्रमा टोली बनाएर आवधिक रुपमा नभई नियमित रुपमा अनुगमन गरिने बताए ।
जनताले गुणस्तरयुक्त सामग्रीको उपभोग गर्न पाऊन् भन्नाका लागि अनुगमन प्रभावकारी बनाइने बताउँदै उनले उपभोक्तालाई समेत सजग हुन र अनुगमनमा सहयोग गर्न आग्रह गरे । रासस अखाद्य पदार्थ बिक्रेतामाथि मुद्दा
चितवन/स्थानीय प्रशासनले जिल्लामा अनुगमन गरी शङ्कास्पद देखिएका ५९ नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुणस्तर क्षेत्रीय कार्यालय हेटौँडा पठाइएकामा २५ वटाको नतिजा आएको छ ।
तीमध्ये १३ वटा प्रतिकूल भेटिएपछि उनीहरुविरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओम शर्माका अनुसार तीमध्ये पाँचविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । अघिल्लो वर्ष सरेर आएका सहित १४ वटा मुद्दा पनि निर्णयका लागि सरकारी वकिलको कार्यालय पठाइएको शर्माले बताए । त्यसैगरी चार वटा क्षेत्राधिकार भएको क्षेत्रमा पठाइएको छ ।
गत वर्ष छ सय आठ पटक अनुगमन गरी ४० मुद्दा दर्ता गरिएको थियो । प्रजिअ नारायणप्रसाद भट्टले जिल्लाका पाँचै क्षेत्रमा टोली बनाएर आवधिक रुपमा नभई नियमित रुपमा अनुगमन गरिने बताए ।
जनताले गुणस्तरयुक्त सामग्रीको उपभोग गर्न पाऊन् भन्नाका लागि अनुगमन प्रभावकारी बनाइने बताउँदै उनले उपभोक्तालाई समेत सजग हुन र अनुगमनमा सहयोग गर्न आग्रह गरे । रासस
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।