फाइल तस्बिर[/caption]
थानकोट नागढुंगाबाट प्रहरीले बाग्लुङ अर्गल ४ का ५० वर्षीय जुद्ध बनलाई नियन्त्रणमा लिएको हो । उनी पोखराबट काठमाडौं तर्फ आउने ग १ ख ३६७८ नम्बरको यात्रुबाहक बसबाट आउने क्रममा चेकिङ गर्दा उक्त सामग्री पक्राउ गरेको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए । साढे ८ केजी चरेशसहित एक पक्राउ
धरान/काठमाडौं छिर्ने नाका थानकोटबाट प्रहरीले साढे ८ केजी चरेशसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
[caption id="attachment_12866" align="alignnone" width="390"]
फाइल तस्बिर[/caption]
थानकोट नागढुंगाबाट प्रहरीले बाग्लुङ अर्गल ४ का ५० वर्षीय जुद्ध बनलाई नियन्त्रणमा लिएको हो । उनी पोखराबट काठमाडौं तर्फ आउने ग १ ख ३६७८ नम्बरको यात्रुबाहक बसबाट आउने क्रममा चेकिङ गर्दा उक्त सामग्री पक्राउ गरेको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
फाइल तस्बिर[/caption]
थानकोट नागढुंगाबाट प्रहरीले बाग्लुङ अर्गल ४ का ५० वर्षीय जुद्ध बनलाई नियन्त्रणमा लिएको हो । उनी पोखराबट काठमाडौं तर्फ आउने ग १ ख ३६७८ नम्बरको यात्रुबाहक बसबाट आउने क्रममा चेकिङ गर्दा उक्त सामग्री पक्राउ गरेको प्रहरी नायव निरीक्षक विदुरचन्द्र अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































