पब्लिक उच्चमाविको खेल मैदानमा निःशुल्क गर्न लागिएको कन्सर्टमा धरानकै स्थानीय गायक सविन राई, एवम् १९७४ एडीको प्रस्तुती रहने छ । टिएसएन इभन मेनेजमेन्टको आयोजनामा कन्सर्ट हुने भएको हो । कन्सर्ट हेटौडा, चिनवन, बुटबल, पोखरामा हुन गइरहेको छ । यस अघि काठमाडौंमा सम्पन्न भइसकेको छ । उक्त कन्सर्टलाई रोशु रेग्मी र अर्जुन राईले व्यवस्थापन गरिरहेका छन् । वेव रक टुर आज धरानमा
धरान /एप्लाष्टिक एनिमिया रोगबाट पीडित नइसा शाक्य बचाउ अभियान स्वरुप वेव म्यागजिनले वेव इन रकटुर कार्यक्रम अन्तर्गत आज (मंगलबार) धरानमा कन्सर्ट गर्ने भएको छ ।
पब्लिक उच्चमाविको खेल मैदानमा निःशुल्क गर्न लागिएको कन्सर्टमा धरानकै स्थानीय गायक सविन राई, एवम् १९७४ एडीको प्रस्तुती रहने छ । टिएसएन इभन मेनेजमेन्टको आयोजनामा कन्सर्ट हुने भएको हो । कन्सर्ट हेटौडा, चिनवन, बुटबल, पोखरामा हुन गइरहेको छ । यस अघि काठमाडौंमा सम्पन्न भइसकेको छ । उक्त कन्सर्टलाई रोशु रेग्मी र अर्जुन राईले व्यवस्थापन गरिरहेका छन् ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पब्लिक उच्चमाविको खेल मैदानमा निःशुल्क गर्न लागिएको कन्सर्टमा धरानकै स्थानीय गायक सविन राई, एवम् १९७४ एडीको प्रस्तुती रहने छ । टिएसएन इभन मेनेजमेन्टको आयोजनामा कन्सर्ट हुने भएको हो । कन्सर्ट हेटौडा, चिनवन, बुटबल, पोखरामा हुन गइरहेको छ । यस अघि काठमाडौंमा सम्पन्न भइसकेको छ । उक्त कन्सर्टलाई रोशु रेग्मी र अर्जुन राईले व्यवस्थापन गरिरहेका छन् ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।