पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर ग्रामपंचायत १० का शिवनन्दन पोदार र सप्तरी हनुमाननगर-योगिनीमाई नगरपालिका ८ का मोहमद जावेद मियाँ रहेका छन्। हनुमाननगर दक्षिण कोशी पलारको बाटो हुँदै लागूऔषध तस्करी हुँदै छ भन्ने विशेष सुचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएका टोलीले उनीहरुलाई राती साढे आठ बजे पक्राउ गरेका हुन्।
बिआर-५०- ई-८५३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले जुटको बोराभित्र लुकाई सो लागूऔषध बोकेका थिए। दुबै जनालाई बुधबार जिल्ला अदालत सप्तरीबाट लागूऔषध अन्तरगत म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलायले जनाएको छ। तीनसय बोतल कोरेक्ससहित दुई पक्राउ
सप्तरी/सप्तरीको हनुमाननगर-योगिनीमाई नगरपालिका ८ बाट मंगलबार राती तीन सय बोतल लागूऔषध कोरेक्ससहित दुई जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर ग्रामपंचायत १० का शिवनन्दन पोदार र सप्तरी हनुमाननगर-योगिनीमाई नगरपालिका ८ का मोहमद जावेद मियाँ रहेका छन्। हनुमाननगर दक्षिण कोशी पलारको बाटो हुँदै लागूऔषध तस्करी हुँदै छ भन्ने विशेष सुचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएका टोलीले उनीहरुलाई राती साढे आठ बजे पक्राउ गरेका हुन्।
बिआर-५०- ई-८५३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले जुटको बोराभित्र लुकाई सो लागूऔषध बोकेका थिए। दुबै जनालाई बुधबार जिल्ला अदालत सप्तरीबाट लागूऔषध अन्तरगत म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलायले जनाएको छ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
पक्राउ पर्नेमा भारत सुपौल भगवानपुर ग्रामपंचायत १० का शिवनन्दन पोदार र सप्तरी हनुमाननगर-योगिनीमाई नगरपालिका ८ का मोहमद जावेद मियाँ रहेका छन्। हनुमाननगर दक्षिण कोशी पलारको बाटो हुँदै लागूऔषध तस्करी हुँदै छ भन्ने विशेष सुचना आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट सादा पोशाकमा खटिएका टोलीले उनीहरुलाई राती साढे आठ बजे पक्राउ गरेका हुन्।
बिआर-५०- ई-८५३८ नम्बरको मोटरसाइकलमा सवार रहेका उनीहरुले जुटको बोराभित्र लुकाई सो लागूऔषध बोकेका थिए। दुबै जनालाई बुधबार जिल्ला अदालत सप्तरीबाट लागूऔषध अन्तरगत म्याद थप गरि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलायले जनाएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।