काठमाडौं/पूर्व राष्ट्रपती डा. रामवरण यादव शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । दुई सातादेखि पखाला नरोकिए पछि डा. यादव बिहिबार उपचारका लागि ३ बजे अस्पताल गएका थिए । चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका हुन् । उनी शिक्षण अस्पतालको ६०१ नम्बर बेडमा भर्ना भएका छन् ।