भद्रपुर/ झापाको भद्रपुरमा आयोजना गरिएको एक कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । स्ववियु निर्वाचनलाई मध्यनज गर्दै नेकपा माओवादी केन्द्र अन्तरगत रहेको अखिल क्रान्तिकारी मेची बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार भएको रक्तदान क्रार्यक्रममा विद्यार्थी तथा नेताहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रमलाई रेडक्रस झापाले प्राविधीक सहयोग गरेको थियो । इकाई संयोजक बादल लिबाङगको अध्यक्षता तथा अखिल क्रान्तिकारी १नम्बर प्रदेशका बिद्यार्थी स्वयं सेवक संयोजक नरेश चुडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ने.क.पा. (माओबादी केन्द्र) का ३न.क्षेत्रीय इन्चार्ज नरेस सन्जेल ,ब्यबस्थापन सङ्काय प्रमुख पुन्यप्रसाद खरेल ,पार्टी क्षेत्रीय संयोजक तेजेन्द्र मैनाली , पार्टीका केन्द्रीय आयोजक समिति सदस्य हिक्मत,नगर संयोजक बुद्धिमान लिम्बू,नगर इन्चार्ज हेम झपाली लगायतको उपस्थिती रहेका थियो । क्रान्तिकारी विद्यार्थीको रक्तदान
भद्रपुर/ झापाको भद्रपुरमा आयोजना गरिएको एक कार्यक्रममा ३६ जनाले रक्तदान गरेका छन् । स्ववियु निर्वाचनलाई मध्यनज गर्दै नेकपा माओवादी केन्द्र अन्तरगत रहेको अखिल क्रान्तिकारी मेची बहुमुखी क्याम्पसको आयोजनामा मंगलवार भएको रक्तदान क्रार्यक्रममा विद्यार्थी तथा नेताहरुले रक्तदान गरेका हुन् ।
कार्यक्रमलाई रेडक्रस झापाले प्राविधीक सहयोग गरेको थियो । इकाई संयोजक बादल लिबाङगको अध्यक्षता तथा अखिल क्रान्तिकारी १नम्बर प्रदेशका बिद्यार्थी स्वयं सेवक संयोजक नरेश चुडालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ने.क.पा. (माओबादी केन्द्र) का ३न.क्षेत्रीय इन्चार्ज नरेस सन्जेल ,ब्यबस्थापन सङ्काय प्रमुख पुन्यप्रसाद खरेल ,पार्टी क्षेत्रीय संयोजक तेजेन्द्र मैनाली , पार्टीका केन्द्रीय आयोजक समिति सदस्य हिक्मत,नगर संयोजक बुद्धिमान लिम्बू,नगर इन्चार्ज हेम झपाली लगायतको उपस्थिती रहेका थियो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।