शिक्षा निकेतन उच्च माविमा कक्षा १० मा अध्ययरत शाक्यलाई जापानमा बस्ने नेपालहरुलो ९८ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनी हाल काठमाडौंको सिभिल अस्पतालमा उपचारत छिन् । उक्त रकम किशोर उदासले परिवारलाई मंगलबार प्रदान गरेको छ ।
उदासकी छोरी सल्या उदासको पहलमा उक्त रकम संकलन गरी सहयोग गरिएको हो । शाक्यलाई हाल इन्जेक्सनमार्फत् उपचार भइरहेको छ । परिवारका अनुसार उनको उपचारमा करिव १३ लाख रुपैया खर्च भइसकेको छ भने विभिन्न देशहरुबाट करिव २२ लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
विभिन्न क्षेत्रहरुको सहयोगबाटै हालसम्म छोरीको उपचार गराउन सम्भव भएको पिता नरेश शाक्यले बताए । उनको औषधिले ठिक नभएमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएको शाक्यले बताए । बोनम्यारो पीडितलाई आर्थिक सहयोग जुट्ने क्रम जारी
धरान/एप्लाष्टिक एनिमिया रोगबाट पीडित धरान–३ की नइसा शाक्यलाई जापानमा रहेका नेपालीबासीहरुले आर्थिक सहयोग गरेका छन् ।
शिक्षा निकेतन उच्च माविमा कक्षा १० मा अध्ययरत शाक्यलाई जापानमा बस्ने नेपालहरुलो ९८ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनी हाल काठमाडौंको सिभिल अस्पतालमा उपचारत छिन् । उक्त रकम किशोर उदासले परिवारलाई मंगलबार प्रदान गरेको छ ।
उदासकी छोरी सल्या उदासको पहलमा उक्त रकम संकलन गरी सहयोग गरिएको हो । शाक्यलाई हाल इन्जेक्सनमार्फत् उपचार भइरहेको छ । परिवारका अनुसार उनको उपचारमा करिव १३ लाख रुपैया खर्च भइसकेको छ भने विभिन्न देशहरुबाट करिव २२ लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
विभिन्न क्षेत्रहरुको सहयोगबाटै हालसम्म छोरीको उपचार गराउन सम्भव भएको पिता नरेश शाक्यले बताए । उनको औषधिले ठिक नभएमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएको शाक्यले बताए ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
शिक्षा निकेतन उच्च माविमा कक्षा १० मा अध्ययरत शाक्यलाई जापानमा बस्ने नेपालहरुलो ९८ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । उनी हाल काठमाडौंको सिभिल अस्पतालमा उपचारत छिन् । उक्त रकम किशोर उदासले परिवारलाई मंगलबार प्रदान गरेको छ ।
उदासकी छोरी सल्या उदासको पहलमा उक्त रकम संकलन गरी सहयोग गरिएको हो । शाक्यलाई हाल इन्जेक्सनमार्फत् उपचार भइरहेको छ । परिवारका अनुसार उनको उपचारमा करिव १३ लाख रुपैया खर्च भइसकेको छ भने विभिन्न देशहरुबाट करिव २२ लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
विभिन्न क्षेत्रहरुको सहयोगबाटै हालसम्म छोरीको उपचार गराउन सम्भव भएको पिता नरेश शाक्यले बताए । उनको औषधिले ठिक नभएमा बोनम्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने चिकित्सकहरुले सुझाव दिएको शाक्यले बताए ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।