१६ जिल्लाका सिडिअाे सहित ३५ उपसचिबकाे सरूवा
धरान/सरकारले बिहिबार ३५ उप सचिबहरुको सरुवा गरेको छ । त्यस मध्येमा उपसचिबको हैसियतमा रहेका १६ जिल्लाका सिडिओहरुपनि परेका छन् ।निर्बाचन घोषण भएपछि कर्मचारीको दरबन्दि सरुवा गर्न नमिल्ने भएपछि काज सरुवा गरेको हो । को कहाँ परे हेर्नुहोस्
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































