दाङ/ बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले लतार्दा एक महिलाको निधन भएको छ । भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी दिए ।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । भैँसीले लतार्दा चौधरीको मृत्यु
दाङ/ बबई गाउँपालिका–६ बुटकेवामा आज भैँसीले लतार्दा एक महिलाको निधन भएको छ । भैँसी चराउन लैजाँदा बुटकेवा निवासी २६ वर्षीया कौशिला चौधरीलाई लतार्दा उनको मृत्यु भएको हो । चराइसकेपछि पानी खुवाउने क्रममा हातले दाम्लो समाएको अवस्थामा भैँसी दौडिएपछि चौधरी लतारिएको स्थानीय प्रकाश चौधरीले जानकारी दिए ।
गम्भीर घाइते चौधरीलाई उपचारका लागि तुल्सीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।