इन्टरनेटमा तहल्का मच्चाएका यी तस्बिरहरू
तपाईले तल हेर्नु भएको तस्वीर एक साधारण क्यामाराबाटै खिचिएको छ । यो तस्वीर जापानका माकोतो आइदाले खिचेका हुन् । एक युवतीको सिउँदालाई खेतको बीचमा रहेको बाटोसँग मर्ज गरिएको छ । झट्ट हेर्दा युवतीको टाउको हुँदै बाटो जान्छ जस्तो लाग्छ ।
अर्को तस्वीर अमेरिकी राष्ट्रपति बाराक ओबामाको हो । सूर्यलाई हातमा लिएको जस्तै देखिने यो तस्वीरले इन्टरनेटमा सनसनी मच्चाएको छ । माकोतोले अप्टिकल इज्युजन आर्टको मदतमा थुप्रै तस्वीरहरु बनाएका छन् । आउनुस् हामी पनि हेरौं ।
।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।








































