पिज्जा बेसका लागि आवश्यक सामग्री : इस्ट, नुन, ओलिभ आयल, मैदा तथा तातोपानी ।
विधि : मैदालाई एउटा ठूलो भाँडामा राखेर इस्ट, नुन, ओलिभ आयल तथा तातोपानीका साथ मज्जाले मुछ्ने । तयारी पिठोलाई आधा घन्टासम्म छोपेर राख्ने । त्यसपछि आवश्यकताअनुसार कुनै साइजमा डोलाई बेल्ने ।
टपिङका लागि : मोजोरेला चीज, टोम्याटो सस, भेजिटेबल पिज्जाका लागि ओनियन, क्याप्सिकन मसरुम आदि तथा मासुका लागि चिकेन, सलामी, ससेज आदि ।
भाेक लाग्याे ? पिज्जा बनाउने तरीका

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।