आँपगाछी/ इटहरी १ स्थीत आँपगाछी कञ्चनचौककी जरिना राईले श्रीमानले घरब्यावहारमा लागेको ऋृण नतिर्ने प्रपोकाण्ड रचेको बताएकी छिन् । श्रीमान निरकुमार राई विदेशमा हुँदा घर बनाउँदा र घरमा लागेको खर्च नतिर्ने आफुलाई नराम्रो बनाएको जरिनाले बताएकी हुन् ।
आफु १४ वर्षको उमेरमा विवाह बन्धनमा निरकुमार सँग बाधिएको बताउँदै उनले घर खर्चे र घर बनाउँदा लागेको रकम नतिर्ने श्रीमानले प्रपोकाण्ड मच्चाएको उनको भनाई थियो । जरिनाले भनिन् मैले धेरै ब्याजमा ऋृण काड्दा केही पैसा डुवेको हो ।
छोराछोरी पढाउँन खर्च धेरै लागेको भन्दै उनले श्रीमानले मनपरी वोल्दै हिडेर साहुँको पैसा नतिर्नेलाई हो उनले भनिन् । आफु साथीकोमा गएको बेला हरायो भन्दै श्रीमानले वेज्यत गरेको उनको भनाई थियो । २०७० सालमा घर आएर विदेश गएको वेला २२ महिनामा निरकुमारको कम्पनीमा ठुलो दुर्घट्ना घुडा फुटेको कारण कृत्रिम घुडा बनाएको छ ।