बझाङ/ बझाङमा घाँस काट्ने क्रममा टाउकोमा ढुङ्गाले लाग्दा मष्टा गाउँपालिका–५ रिलुकी १३ वर्षकी निराशा कुमारी बुढाको ज्यान गएको छ ।
शुक्रबार बेलुका घर नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा हावाहुरी चले पछि भिरबाट ढुङ्गा खसी बुढाको टाउकोमा लागेको थियो । बुढाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो । टाउकोमा ढुङ्गाले लाग्दा १३ वर्षे बालिकाको मृत्यु
बझाङ/ बझाङमा घाँस काट्ने क्रममा टाउकोमा ढुङ्गाले लाग्दा मष्टा गाउँपालिका–५ रिलुकी १३ वर्षकी निराशा कुमारी बुढाको ज्यान गएको छ ।
शुक्रबार बेलुका घर नजिकै रहेको भिरमा घाँस काट्ने क्रममा हावाहुरी चले पछि भिरबाट ढुङ्गा खसी बुढाको टाउकोमा लागेको थियो । बुढाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको हो ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।