पत्रकारिता तालिम
धरान/ क्रियाशिल पत्रकार महिला सुनसरीको आयोजनामा २ दिने आधारभुत रेडियो समाचार लेखन तथा मल्टीमिडिया जर्नालिजम बारे दुर्इ दिने तालिम अाइतबारदेखि सुरू भएकाे छ ।
तालिममा विभिन्न एफएम र अनलाइनमा कार्यरत १६ जना महिला पत्रकारहरुको सहभागिता रहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































