courtesy:nepalkhabar.com[/caption]
२९ वैशाखमा मन्त्री परिषद्ले संघीय प्रदेश अनुसार नेपाली सेनाका पृतना स्थापना गर्ने निर्णय गरेसँगै थप दुई पृतना स्थापना गरेको हो । दुई नम्बर प्रदेशको लागि धनुषाको भीमानमा नयाँ पृतना राखिएको छ । जसका लागि उपरथी इश्वर हमाललाई पृतनापतिको जिम्मेवारी सुम्पिएको छ ।
बुटबलमा कार्यालय रहेको ५ नम्बर प्रदेशको लागि उपरथी राजेन्द्र कार्कीलाई पृतनापति बनाउने निर्णय गरेको छ । त्यस्तै एक नम्बर प्रदेशको पृतना भने सुनसरीको इटहरी नै रहने भएको छ । जसमा उपरथी गैरव तण्डुल यसअघिदेखि नै हुनुहुन्छ । हेटौंडामा कार्यालय रहेको ३ नम्बर प्रदेशको पृतनामा उपरथी प्रभुराम शर्मालाई जिम्मेवारी सुम्पिएको छ ।
पोखरामा रहेको चार नम्बर प्रदेशको पृतनामा उपरथी देवेन्द्र मेधासीलाई जिम्मेवारी तोकिएको छ । यसैगरी राजधानी काठमाडौंमा उपरथी शरद गिरी पितृनापति रहनु भएको छ । सुर्खेतलाई ६ नम्बर प्रदेशको पृतनामा उपरथी कर्मेन्द्र लिम्बू र ७ नम्बर प्रदेशको लागि दिपायलमा रहेको पृतनामा दीपकप्रसाद भारतीलाई पृतनापतिको जिम्मेवारी सुम्पिएको छ । २ र ५ नम्बरमा पनि नेपाली सेनाको प्रदेशिक कार्यालय
धरान/नेपाली सेनाले २ र ५ नम्बर प्रदेशमा पनि आफ्नो जंगी अड्डा स्थापना गरेको छ ।
[caption id="attachment_55626" align="alignnone" width="840"]
courtesy:nepalkhabar.com[/caption]
२९ वैशाखमा मन्त्री परिषद्ले संघीय प्रदेश अनुसार नेपाली सेनाका पृतना स्थापना गर्ने निर्णय गरेसँगै थप दुई पृतना स्थापना गरेको हो । दुई नम्बर प्रदेशको लागि धनुषाको भीमानमा नयाँ पृतना राखिएको छ । जसका लागि उपरथी इश्वर हमाललाई पृतनापतिको जिम्मेवारी सुम्पिएको छ ।
बुटबलमा कार्यालय रहेको ५ नम्बर प्रदेशको लागि उपरथी राजेन्द्र कार्कीलाई पृतनापति बनाउने निर्णय गरेको छ । त्यस्तै एक नम्बर प्रदेशको पृतना भने सुनसरीको इटहरी नै रहने भएको छ । जसमा उपरथी गैरव तण्डुल यसअघिदेखि नै हुनुहुन्छ । हेटौंडामा कार्यालय रहेको ३ नम्बर प्रदेशको पृतनामा उपरथी प्रभुराम शर्मालाई जिम्मेवारी सुम्पिएको छ ।
पोखरामा रहेको चार नम्बर प्रदेशको पृतनामा उपरथी देवेन्द्र मेधासीलाई जिम्मेवारी तोकिएको छ । यसैगरी राजधानी काठमाडौंमा उपरथी शरद गिरी पितृनापति रहनु भएको छ । सुर्खेतलाई ६ नम्बर प्रदेशको पृतनामा उपरथी कर्मेन्द्र लिम्बू र ७ नम्बर प्रदेशको लागि दिपायलमा रहेको पृतनामा दीपकप्रसाद भारतीलाई पृतनापतिको जिम्मेवारी सुम्पिएको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe

प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।