इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार, ७Þ–८ वर्षयता नापी विभागले आफूबाट जीआईएस अनुमतिपत्र नलिएको बताए ।
नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्ँधी कामका लागि जीआईएस सफ्टवेयर सबैभन्दा महत्त्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धित कम्पनीको अनुमति बिना नै प्रयोग भइरहेको छ ।
अमेरिकी कम्पनीको सफ्वेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने सम्भावना रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ । नापी विभागसँग चोरीको सफ्टवेयर !
धरान/नापी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी सफ्टवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ । विभागले इसरी इन्क नामक अमेरिकी कम्पनीको आर्क जीआईएस सफ्टवेयर अनधिकृत रुपमा महत्त्वपूर्ण तथ्यांक संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ ।
इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार, ७Þ–८ वर्षयता नापी विभागले आफूबाट जीआईएस अनुमतिपत्र नलिएको बताए ।
नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्ँधी कामका लागि जीआईएस सफ्टवेयर सबैभन्दा महत्त्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धित कम्पनीको अनुमति बिना नै प्रयोग भइरहेको छ ।
अमेरिकी कम्पनीको सफ्वेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने सम्भावना रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
इसरी इन्डियाका नेपाल हेर्ने विवेक चौहानका अनुसार, ७Þ–८ वर्षयता नापी विभागले आफूबाट जीआईएस अनुमतिपत्र नलिएको बताए ।
नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्ँधी कामका लागि जीआईएस सफ्टवेयर सबैभन्दा महत्त्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्बन्धित कम्पनीको अनुमति बिना नै प्रयोग भइरहेको छ ।
अमेरिकी कम्पनीको सफ्वेयर अनधिकृत प्रयोग भएकाले देशभरका डाटा क्र्यास हुन सक्ने सम्भावना रहेको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।