काठमाडौं– सरकारले डा संगीता भण्डारीलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिमा नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा भण्डारीलाई उपकूलपतिमा नियुक्ति गरेको हो । नाक, कान, घाँटी रोग विशेषज्ञ डा भण्डारीले यसअघि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी सम्हालिसकेकी छिन् भने उनी विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकाे समेत उपकुलपति बन्ने चर्चा चलेका थियाे ।
डा. संगिता भण्डारी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकूलपतिमा नियुक्त
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

































