सुनचाँदीकाे भाउ
नेपाली बजारमा आज छापावाल सुन तोलाको ५४ हजार ३०० मा कारोबार भइरहेको छ ।
तेजावी सुन भने तोलाको ५४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज चाँदी तोलाको ७२० मा कारोबार भइरहेको छ ।
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस्
Subscribe
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।
































