बिहीबार सुनको मूल्यमा एक सय रुपैयाँले फेरि बढेको छ ।
बुधबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य बिहीबार प्रतितोला ५ रुपैयाँले बढेको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ५५ रुपैयाँ कारोबार भएको थियो भने आज बिहीबार ५ रुपैयाँ बढेर ७ सय ६० रुपैयाँ कायम भएको छ । फेरि बढ्यो सुनको मूल्य
बिहीबार सुनको मूल्यमा एक सय रुपैयाँले फेरि बढेको छ ।
बुधबार प्रतितोला ५७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५७ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै चाँदीको मूल्य बिहीबार प्रतितोला ५ रुपैयाँले बढेको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ७ सय ५५ रुपैयाँ कारोबार भएको थियो भने आज बिहीबार ५ रुपैयाँ बढेर ७ सय ६० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।