। प्रदेशसभा बैठकमा सहभागी भएर फर्कने क्रममा विराटनगरको बसपार्कमा ट्रकसँग माननिय प्रदीप भण्डारी चढेकाे स्कारपियो ठोक्किएको छ। महेन्द्रचोक तर्फ जाँदै गर्दा ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । ना५ख १९१४ नम्बरको ट्रकले को२च २१ नम्बरको स्कारपियोलाई ठक्कर दिएको हो ।
एमाले पार्टी कार्यालय विराटनगरवाट फर्किने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कारपियोको छेउको भाग कुच्चिएको भएपनि अन्य कुनै ब्यक्ती घाइते नभएको प्रहरीले जनाएको छ। माननिय प्रदीप भण्डारी चढेकाे स्कारपियाे दुर्घटना !
। प्रदेशसभा बैठकमा सहभागी भएर फर्कने क्रममा विराटनगरको बसपार्कमा ट्रकसँग माननिय प्रदीप भण्डारी चढेकाे स्कारपियो ठोक्किएको छ। महेन्द्रचोक तर्फ जाँदै गर्दा ट्रकलाई ओभरटेक गर्ने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको हो । ना५ख १९१४ नम्बरको ट्रकले को२च २१ नम्बरको स्कारपियोलाई ठक्कर दिएको हो ।
एमाले पार्टी कार्यालय विराटनगरवाट फर्किने क्रममा स्कारपियोलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । स्कारपियोको छेउको भाग कुच्चिएको भएपनि अन्य कुनै ब्यक्ती घाइते नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया ०
अहिलेसम्म कुनै प्रतिक्रिया छैन
यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।